श्रीमानले श्रीमतीकै कारण म संसार छो’डे, श्रीमतीलाई कारवाही गर्नु भन्दै यस्तो म्यासेज भाईलाइ पठाए (भि’डियो सहित)

झापाको दमकमा फेरी अर्को घटना सा’र्वजनिक भएको छ । पाँचथर फालेलुगंका मन’कुमार राई झापाको दमकका उनी भाडामा बस्दै आएका थिए । श्रीमती सहित दमकमा बस्दै आएका उनले श्रीम’तीले निकै दुख दिएको र अब जि’उन नसक्ने भन्दै एक अडियो रेकर्ड गरा’एका छन् । उनले सो अडियो आफ्नो भाईलाई पठा’एका छन् । उनले भाईलाई श्रीमतीकै कारण जिउन क’ठिन भएको र आफुले दे’ह त्या’ग गर्न लागेको भन्दै भाईलाई अडियो पठा’एका थिए ।

त्यो अडियो पनि सार्व’जनिक भएको छ । श्रीमतीको बारेमा यस्तो भनेका उनको नि’धन भएको छ । उनी आफ्नो कोठामा मृ’ त फेला परेका थिए । उनको श्रीमती शनि राईलाई परिवारका सदस्यले ज्या’ न लि एको आरो’प लगाएका थिए । यो घट’ना पछि दमकमा दुई परिवारबीच निकै विवाद भएको थियो । मनकुमारलाई दाईले दे’ह त्या’ग गरेको भनेर उनको भाईलाई फोन आउँदा उनले कसरी घट’ना भयो हामी आएपछि मात्र घट’नास्थलवाट श’व उठाउनु भनेर आफुले भन्दा पनि घट’नास्थल पुग्दा श’व उठाइसकेकाले आफुहरुलाई शंका लागेको बताएका छन् ।

आफ्नो दाई र भाउजुबीच सम्बन्ध राम्रो न’भएको उनको भनाई छ । यस अघि पनि उनका दाईलाई भाउजुले सम्बन्ध वि’च्छेद गर्छु भनेको आफुले थाहा पाएको बताएका छन् । उनको डेढ वर्ष अघि मात्र विवाह भएको थियो । विवाह पछि श्रीमतीले म प’हाडमा बस्न सक्दिन काम गर्न सक्दिन भने पछि उनलाई मनकुमारले दमकमा भा’डा लिएर राखेको परिवारको भनाई छ ।

विवाह भएको चार दिन पछि नै उनीहरुबीच स’म्बन्ध राम्रो नभएपछि श्रीमती माइत जाने आउने गर्न थालेको भाईको भनाई छ । विवाह भएको चार दिन पछि नै श्रीमतीले त’ ना व दिन थालेका कारण स’हन नसकेर यस्तो नि’र्णय गरेको हुनसक्ने परिवारको भनाई छ । मनकुमारले मेरो श्रीमतीलाई का’रवाही दिलाउनु, म उसकै कारणले दे’ह त्या’ग गर्दैछु भनेर भाईलाई अडियो पठा’एको मनकुमारको बहिनी र भाईले बताएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्