यो भाईको कला देखेर शिशिर भण्डारी छक्कै परे, घरमै बसेर महिनाको लाखौं क’माउँछन् (भिडियो सहित)

झापाका निरज कुईकेल निकै प्र’तिभाशाली छन् । सानैदेखि चित्रकलामा रुचि भएका निरज यतिबेला सामाजिक सन्जा’लमा पनि चर्चित छन् । उनी बि’भिन्न चर्चित कलाकार, सामाजिक बिषयवस्तु र अन्य प्राकृतिक र रोचक कुराहरुलाई आफ्नो चित्र’कलामा उतार्छन् । यसैबिच शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालमा निरजले आ’फ्नो कला देखाए ।

शिशिरलाई उनकै सु’न्दर चित्रकला उ’पहार दिदै निरजले आफ्नो अनुभवहरु साटे । निरजले आफैले हातले बनाएका शिशिरको तस्बिर उ’त्कृष्ठ थियो ।निरजले आफ्नै बुवाको प्रे’रणाले आफु यस क्षेत्रमा लागेको बताए । अहिलेको समयमा डि’जिटल युगमा फोटो र भिडियोहरुमा मान्छे झुमि’रहेको बेलामा के चित्रकला गरेर खान सकिन्छ, जिवी’कोपार्जन गर्न सकिन्छ ? निरज भन्छन्, अवश्य सकिन्छ । जति नै डिजिटल दुनियाँ भएपनि हाते चि’त्रकलाको बेग्लै महत्व हुने उनले बताए । – इताजा खबरबाट
भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्