बिबिसीले विश्वका प्र’भावशाली १०० महिलाको सूचीमा राखेकी सपना रोकाले दिएको उजु’रीका आधारमा विनयजंग बस्नेत प’क्राउ परेका छन् । विनयजंगले सपनाको नाँ गो तस्बिर मेरो मोवाइल र पेन’ड्राइभमा छ म आवश्यक पर्यो भने सा’र्वजनिक गरिदिन्छु भनेर ध ‘म्की दिए पछि सपनाले प्रहरीमा उ’जुरी दिएकी थिइन् ।
सपना र विनयजंग वेवारिसे श’व ब्यवस्थापनमा केही समय संगै काम गर्थे । तर पछिल्लो समय उनीहरुबीच सम्बन्ध वि’ग्रिएपछि अहिले सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम थालेकी छन् । उनले छुट्टै काम थालेपछि सपनासंग विनयजंगको सम्बन्ध थप वि’ग्रियो । त्यसैवेला सपनाको बुवाआमाले उनीहरुको सम्बन्धमा बारेमा केही नयाँ कुरा खुला’एपछि थप चर्चा भएको थियो ।
यस विषयमा पहि’लो पटक विनयजंगको प्रेमिका भनिएकी पुजा विकले खुलाएकी छन् । पुजाले सपना र विनयजंग बुवा छोरीकै सम्बन्धमा रहेको र विनयजंगले सपनाका पूर्व श्री’मान दा’वी गरेका ब्यक्तिले विनयजंगलाई सपनाको तस्बिर पठाएको आफुले थाहा पा’एको बताएकी छन् ।
उनले विनयजंग रिह्याव सेन्ट’रमा जाँदा विनयजंगको मोवाइल हेर्दा त्यस्ता तस्बिर आफुले पनि देखेको बताएकी छन् । ति तस्विर सपनाको पूर्व पति भनेर दा’वी गरेका ब्यक्तिले नै विनयजंगलाई पठाएको उनको भनाई छ । उनले वुवाआमाले पनि सपना र विनयजंगको स’म्बन्धका बारेमा ग’लत बुझाई राखेको बताएकी छन् ।
उनले आफु सपना र विनयजंगसंग बरा’बर रुपमा नजिक रहेकाले को सहि हो को ग’लत भनेर छुट्याउन नस’केको बताएकी छन् । उनले अनावश्यक रुपमा अन्य ब्यक्तिको संल’ग्नता नभए विनय र सपना फेरी एक भएर काम गर्न सक्ने सम्भा’वना रहेको बताएकी छन् । उनले समाजमा उनीहरुलाई मिलाउने भन्दा पनि वि’वादमा ल्याउने समुह सकृय भएको बताएकी छन् । – इताजा खबरबाट