बखतलाई प्रतिभा रिसले आ’गो हुँदै यति सम्म भनिन् : म कुनै पनि हा’लतमा मिल्दिन (भिडियो हे’र्नुहोस)

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला नेपालमा पहिलो पटक ब्यव’सायीक नर्स प्रशिक्षक र प्राध्यापकहरुवाट नर्सिङ सेवाका लागि पूर्व तयारी कक्षा सुरु भएको छ । न’र्सिङ सेवामा लामो समय देखि लागेका अनुभवी’हरुले यस्तो काम थालेका हुन् ।

नर्सिङमा गुण’स्तर बढाउन र नर्सिङ लाइसेन्सको परिक्षामा अत्याधिक सफल नतिजा ल्याउने उद्देश्य’का साथ प्रशन्न इन्टरनेशनल एजुकेशन प्रा लि ले नेपालमै पहिलो पटक पूर्व तयारी कक्षा संचालन गरेको हो । काठमाडौको सातदो’वाटोमा उद्घा’टन गरिएको तयारी कक्षामा उल्लेख्य नर्स र स्वास्थ्य सेवामा लागेकाहरुको सहभागीता रहेको आयो’जकले जनाएको छ ।

जसमा ब्यवसायीक नर्स प्रशि’क्षक र प्राध्यापकहरु सहभागी छन् । प्रश’न्नले नर्स द्धारा नर्सका लागि भन्ने स्लोगन लिएर नेपाल नर्सिङ परिसद, लोकसेवा आयोग र अन्य पिसिएल बिएनएस, बिएस र एम एन पूर्व तयारी कक्षा संचा’लन गरेको हो ।संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु पाठक खड्काका अनुसार मंगलवार देखि तयारी कक्षाको ओ’रिन्टेशन तथा उद्घाटन भएको छ ।

नर्स सम्ब’न्धी परिक्षामा पास हुने दर निकै कम भएको कुरालाई मनन गरेर नर्सवाटै अध्ययन गराउँदा त्यसको परि’णाम राम्रो आउने विश्वासका साथ कक्षा संचा’लन गर्न लागेको संचालक मध्यका प्रभा अर्यालको भनाई छ । अर्याल सहित विष्णु पाठक खड्का, प्रतिक्षा ढकाल र यमुना वज्राचार्यको समुहले ललितपुरको सा’तदोबाटोमा यस्तो काम गर्न लागेको हो ।

समुहले नर्सि’ङ पेशामा लाग्न चाहेन र लागेकाहरुलाई अझ बढी ज्ञान सिप र क्षमता अभिवृद्धि गर्न अन्य विभिन्न किसि’मको तालिम पनि दिने योजना बनाएको छ । हेल्थ केयर, जेष्ठ नागरिक हेरचाह गर्ने सेवा र रेस्पाइट होम सम्मको सेवा दिनेलाई तालिम उप’लब्ध गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्