आज मिति २०७७ फागुन ८ गते शनिवारको राशिफल हे’र्नुहोस्

मेष राशी : उपल’ब्धिका लागि निकै मिहि’नेत गर्नुपर्ने समय छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। स्वास्थ्य कमजोर रहनाले जोस’जाँगरमा कमी आउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । अरूको भर पर्दा उपलब्धि गुम्न सक्छ, सजग रहनुहोला । पठनपाठनमा समय दिन नसकिएला । आ’श्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् ।

बृष राशी : सन्तानले प्रसन्नता दि’लाउनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइ’लेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्र’तिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । चि’ताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । प्रतिष्ठित काम सम्पा’दन गर्ने मौका छ ।

मिथुन राशी : मेहनतले सम्मा’नित स्थान समेत दिलाउनेछ । बौद्धिक अभि’व्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछपहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्र’भाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट राशी : महत्वा’कांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । हठ गर्ने बानीले समस्या निम्त्या’उन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।मातृधन, पशुधन र जमि’नबाट लाभ हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । अरूको भर पर्दा धो का हुन सक्छ । अरूको सुझा’वमा भर नपर्नुहोला ।

सिंह राशी : व्यापा’रमा पनि राम्रै फाइदा हुनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । सामा’जिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्प’त्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्व’हरूसँग मित्रता बढ्नेछ ।

कन्या राशि : प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । आफन्तबाट समेत टा’ढिनुपर्ने समय छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कम’जोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला ।वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भा’वना छ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ ।

तुला राशि : पहिलेको सफल’ताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुनेछ ।बिछो’डिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । सुन्दर पहिरनले व्य’क्तित्व निखार्दै नयाँ काम गर्ने अव’सर प्राप्त हुनेछ ।

बृ’श्चिक राशी : उछिन्दै आम्दानी बढाउन सकिनेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।कृषि’कर्म र व्यावसायिक काममा भने केही चुनौती आइलाग्न सक्छन् । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफ’लता मिल्नेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । तापनि मनग्य धन आर्जन गर्ने अव’सर जुट्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ ।

धनु राशी : परिवार’जनको साथले उत्साहित भइनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ ।Bभौतिक साधन जुट्नेछ भने आ&म्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अति’थिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

मकर राशी : शत्रुह’रूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला।काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । तापनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक ‘साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने र फाइ’दा उठाउने समय छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कुम्भ राशी : कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । श्रम’को उचित मूल्यांकन होला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। ज्ञान प्राप्त हुने योग छ । पढा’इमा प्रगति हुनेछ । आय’आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात’लागी हुने समय छ ।

मीन राशी : रोकिए’का काम समेत सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् ।कीर्तिमानी काम सम्पा’दन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपका’रजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ ।

प्रतिकृया दिनुहोस्