झाक्रीले एसियाकै टप एम्स हस्पिटलले नसकेको बि’रामी झाक्रीले उ’ठाएर सबै चकित बनेका छन । केही समय अघिदेखि मो’रङमा धेरै युवतीहरु बिरामी पर्दै मु’र्छा पर्न थालेपछी धेरै झाक्रीले चि’न्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।
उल्टै झाक्री नै ढ’लेपछी झनै गम्भी’र अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चि’न्ता बस्न सुरु गरेर चार दिन चार रात न’सुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्य’मा छ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा नि’धन भएका जीवन राईको चि’हान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको ज्ञ’द्द बजे चि’हान खने ।
सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हात’पात गरेको समाजले चिहा’नमा हेर्दा कसैले नसो’चेको दृ’श्य देखिएपछी धामीलाई नै माफी मागेर स’म्मान समेत गरेका थिए । आ’त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै ड’राएर राती सुत्न स’मेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज झाक्रीको घरमा अचम्म’को बिरामी ल्याएका छन ।
भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभए’को बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चु’नौती दिएका छन ।आमाबुबाहरु रुदै मिडियामा आएर यस्तो’सम्म सुनाए कि सुनेर सबै चकित बने । सबैको रुवा’बासी नै चल्यो । अहिलेका भाइरल झाक्रीले मध्यरातमा नसो’चेको चम’त्कार गरेर देखाएका छन । अहिलेसम्मकै प’त्याउनै नसकिने भिडियो प्रत्यक्ष लाइभ खिचिएको छ । एसीयाकै टप एम्स हस्पिटलले नसकेको बि’रामी झाक्रीले ५ मिनेटमै उठाए । रुदै बुबाआमाले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला । तलको भिडियोमा हेर्नुहोला तपाइको आँ’सु आउनेछ । – ओएस नेपालबाट