दीपेन्द्र के खनालको ‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का !

ओझे’लमा परेका कथा भन्न रुचाउने निर्देशन दीपेन्द्र के खनाल हालै फिल्म ‘चिसो मान्छे’ निर्माणको घो’षणा गरेका छन् । फिल्ममा खनालको लेखन तथा निर्देशन रहनेछ ।

शर्मिला पाण्डे’ले निर्माण गर्ने यो फिल्मको यतिबेला स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई सुदूरपश्चिमका विभिन्न भेगमा छायां’कन गरिने जनाइएको छ ।

फिल्ममा सुदूरप’श्चिम भेगको परिवेश र लबज प्र’योग गर्नुपर्ने भएकाले थप तयारी गर्नुप’र्ने निर्माण टिमले बताएको छ ।

अहिलेसम्म फि’ल्ममा कलाकार को हुने भन्ने अझै तय भएको छैन । यद्यपि फिल्ममा स्वस्तिमा खड्का चयन भइसकेको खबर छ ।

स्रोत’का अनुसार फिल्म’को शीर्ष भू’मिकाका लागि स्वस्तिमासँग एक चरणको कुराकानी भइसकेको छ । स्वस्तिमाले पनि फिल्मप्रति चासो देखाएको बताइएको छ ।

लकडाउनका कारण स्वस्ति’मासँगको छलफल अझै टुंगोमा पुगेको छैन ।

स्वस्ति’माले फिल्म ‘बुलबुल’ बाट चौतर्फी तारिफ कमाएकी थिइन् । उक्त फिल्म’पछि उनले अभिनय गरेका कुनै पनि फिल्मले सोचेजस्तो सफलता हात पार्न सकेनन् ।

दीपेन्द्र नेपालका राम्रा निर्देश’कमध्ये गनिन्छन् । ‘चिसो मान्छे’ स्वस्तिमाको काम कस्तो हुनेछ, त्यो भने हेर्न बाँकी छ । यो फिल्मको आगा’मी वर्ष भदौ ११ गतेलाई रिलि’ज मिति तोकिएको छ ।

प्रतिकृया दिनुहोस्