चर्चित गायिका इन्दिरा जोशीसँग प्रे’ममा रहेको बताएकी छन् । उनले सामाजिक सं’जाल फेसबुका स्टाटस लेख्दै प्रेममा रहेको ब’ताएकी छन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो च’न्द्रमा भन्छन् ।
हामी २ बर्षदेखि एकसा’थ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अ’न्तिम श्वास रहेस’म्म हामी एकसाथ हुनेछौं ।’ इन्दिरालाई उनका प्रेमीले माया’मा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । उनले आफु पे्र’ममा रहेको बताए पनि प्रेमीको नाम र तस्विर भने खुलाएकी छैनन् । इन्दिरा उनको गायकी र वाक क’लाका कारण पनि धेरैको मन मस्ति’स्कमा बस्न सफल भएकी छन् ।
यो पनि पढ्नुहोस्
जिम्मे’वारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित
नेकपाको आधिकारिकता वि’वाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर नि’र्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरु’पणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विक’ल्पमा अनौपचारिकरुपमा छल’फल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशं’कित बनेको हो ।
नेकपाको आधिका’रिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद नि’रुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरु’पण गर्ने प्रक्रिया अघि नबढाइएकोमा नेकपाका एउटा पक्षका अध्यक्षद्वय प्रचण्ड र नेपाल शुरुदेखि सशं’कित थिए । विवाद टुंगो नलगाउँदै निर्वा’चन आचारसंहिता विषयमा आइतबार छलफल गरेपछि सो पक्षले आयोग स्वतन्त्र अ’स्तित्व गुमाउँदै प्रतिगमनको चक्रब्यँहमा फसेको कार्यक्रममा सहभागी नेताहरुले नि’ष्कर्ष निकालेका छन् ।
‘स्वतन्त्ररुपमा नि’र्णय गर्ने शक्ति गुमाउँदै आयोग अनेक कानुनी छिद्र खोजेर पन्छिनतिर लागेको देखियो’, का’र्यक्रममा सहभागी सो पक्षका कानुनविद् एवं पूर्वमहान्याधिवक्ता मुक्तिनारायण श्रेष्ठले भने– ‘हाम्रो पक्षले माघ २० गते आधिकारिकता दाबी गरेर निवेदन दिँदादिँदै पनि आयोग अनेक का’नुनी छिद्र खोजेर पन्छिन खोजेको आभाष भएको छ ।’आयोगका पदाधिकारीले अनौपचारिकरूपमा अब नेक’पा र सुर्य चिह्न कुनै पनि पक्ष’लाई दिन गाह्रो हुने देखिएको पनि उनको भनाइ रहेको छ ।
नेकपाका प्रचण्ड र माधव पक्षले गरेको आधि’कारिकता दाबी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ मा प्रवेश गरेको धारणा राखेको आ’योगले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाउनु आयोगको स्वतन्त्र निर्णयमाथि प्रश्न उठेको पनि पूर्वमहान्या’धिवक्ता श्रेष्ठको भनाइ रहेको छ ।यसैबीच आयोगले वि’वाद निरुपण गर्नुको साटोे नेकपा र सुर्य चिह्नसमेत ‘फ्रिज’ (निस्क्रिय) हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत आन्तरिक छ’लफल गरिरहेको छ । – इताजा खबरबाट