श’व फेला परेको १७ दिन पछि भागरथी भट्टको अन्त्य’टि गरिएको छ । उनलाई राष्ट्रिय झण्डा ओढा’एर अन्त्य’ष्टि गरिएको छ । गत माघ २१ गते विद्यालय गएकी भागरथी २२ गते मृ ‘त अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन् । उनको कर ‘णी पछि ह ‘त्या गरिएको थियो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट निकै जेह’न्दार र परिवारको भरोसा थिइन् । बुवाको नि’धन भएको ४५ दिन पनि नपुग्दै उनको नि’धनले परिवार शो’कमा डुवेको छ ।
परिवारका सदस्यले घट’नामा संल’ग्न प’क्राउ नपर्दा सम्म श’व नबुझ्ने अडान राखेपछि १७ दिन सम्म श’व जिल्ला अस्पतालमा राखिएको थियो । प्रहरीले घट’नामा सं’लग्न भएको अभियोगमा प’क्राउ परेका उनकै छिमेकी र नातामा भाई पर्ने दिनेश भट्टलाई सार्वजनिक गरेपछि श’व उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढा’एर अन्त्ये’ष्टि गरिएको हो ।
शुक्रवार दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्य’घाटमा अन्त्ये’ष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जान’कारी दिए ।भागरथीको श’व आजसम्म जिल्ला बैतडीको श’वगृहमा राखिएको थियो । भागरथीको श’वयात्रामा घरपरिवार, आफन्त, शुभे’च्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सह’भागिता रहेको थियो । श’वयात्राका क्रममा रुवा’बासीसमेत चलेको थियो । – इताजा खबरबाट