माइतीसंग ऋ’ण मागेर दुवई पठाएका श्रीमानले, ‘म नेपालमै छु केटीले मलाई राखी ६ हजार पठाउ’ भनेर अ’चानक फोन गरे (भिडियो सहित)

मोरगंकी सपना अहिले २८ वर्षकी भइन् । पारिवारिक आ’र्थिक अवस्थाका का’रण उनले पढ्न सकिनन् । त्यसैले उनी त्यहाँकै एक धागो उद्योगमा काम गर्न थालिन् । दुई चार पैसा भएपनि परिवारलाई स’हयोग होला भनेर उनले काम थालेकी थिइन् । त्यही कामको शि’लसिलामा उनको भेट हरि शंकर कर्मा’चार्यसंग भयो । उनीहरु दुवै जनाले एक अर्कालाई मन पराए । विवाह पनि भयो । विवाह भएको केही समय सम्म उनीहरुको स’म्बन्ध राम्रै भयो । उनीहरुको छोरी जन्मियो ।

छोरी जन्मिएपछि अब ब्यव’हार यत्तिकै चल्दैन पैसा कमाउनु पर्छ भनेर उनले श्रीमान हरिलाई विदेश पठाउने नि’र्णय गरिन् । उनले माइतीसंग हार गु’हार गरेर पैसा मागिन् । श्रीमानलाई विदेश पठाइन् । उनीहरु केही समय निकै रमाए । श्रीमानले पैसा पनि प’ठाउन थाले । जिवन अब सहज हुन्छ भन्ने सोच्दै थिइन् तर उनको जिवनमा नसोचेको घ’टना भयो । अहिले श्रीमान नेपाल आएको उनले थाहा पाएकी छन् । तर घरमा भने आएका छैनन् ।सपना कार्की हुन् । क्षेत्री र हरि नेवार भएका का’रण परिवारले स्वीकार गर्दैनकी भन्ने लागेको थियो । तर परिवारले उनीहरुलाई स्वीकार गरे अनि विवाह स’म्भव भयो ।

त्यसरी विवाह गरेको श्रीमान अहिले सम्पर्क वि’हिन छन् । उनी आफ्नो जिवन वि’ग्रिए पनि अब छोरीको भविष्य नविग्रि’योस् भन्ने उनलाई लाग्छ । त्यसैले उनी छोरीको लागि बाबुको खोजीमा छन् । मलाई त उहाँको केही आश छैन तर छोरीको अधिकारका लागि म ल ‘ड् न चाहन्छु । माइतीले घर जग्गा धि’तो राखेर श्रीमानलाई दुवई पठाएकी थिइन् । माइतीको ऋ’ण पनि उनले तिरिदिएका छैनन् । अहिले उनी सम्पर्कमा छैनन् । लकडाउनको बेलामा माइतीले सह’योग नगरेको भए खान समेत नपाउने उनको भनाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्