स्वेता खड्काको बारेमा बोले स्वं.श्रीकृष्ण श्रेष्ठका भतिज संजय श्रेष्ठ, के भन्छन् उनि ? (भि’डियो सहित)

नायीका श्वेता खड्काले दोस्रो वि’वाह गरेपछि अहिले उनी चर्चामा छन् । द्ध’ न्द्ध निर्देशक राजेन्द्र खड्कीले श्रीकृष्ण श्रेष्ठ र श्वेताको सम्बन्धका बारेमा सा’र्वजनिक गरेको एउटा अभिब्यक्तिले अहिले फेरी तरंग उत्प’न्न गराएको छ । राजेन्द्र खड्कीले श्वेतालाई श्रीकृष्णले २ करोड रुपैया दिन्छु अर्को विवाह गर भनेर भनेको भन्दै सार्व’जनिक अभिब्य’क्ति दिए पछि अहिले फेरी यो कुरा च’र्चामा आएको छ ।

यिनै कुरालाई लिएर अहिले श्रीकृष्ण श्रेष्ठका संजय श्रेष्ठले त्यसवारे प्रति’कृया दिएका छन् । संजय पनि कलाकार हुन् । उनले श्वेता र श्री कृष्णको बारेमा पनि ब’ताएका छन् । उनले श्वेताले श्वेता श्री फाउ’ण्डेशन दर्ता गर्नु अघि नै श्रीकृष्णको नाममा फाउण्डेशन दर्ता गरिसकेको पनि बताएका छन् । उनले राजेन्द्र खड्कीले सार्व’जनिक गरेको अभिब्यक्तिका बारेमा पनि प्रति’कृया दिएका छन् ।

उनले श्वेतालाई दुई करो’ड रुपैया दिन्छु अर्कोसंग विवाह गर भनेर श्रीकृष्ण श्रेष्ठले भने नभने’को बारेमा आफुलाई थाहा नभएपनि उनीहरुको विवाहको बेलामा भने श्रीकृष्णको स्वास्थ्य ख’राब भइसकेको बताएका छन् । उनले भनेका छन्, काकाको स्वास्थ्यमा सम:स्या आइसकेको थियो । उहाँले अस’हज महशुष गर्नु भएको थियो । भारतमा उहाँको उपचार सुरु गरिएको थियो । त्यसैले विवाह केही पर सारौं भनेर भन्नुभएको थियो ।

तर त्यस्तो हुन सकेन । अस्वस्थ्यताको बा’वजुद उहाँको विवाह भएको हो । अ’स्वस्थ्य हुँदाहुँदै पनि श्रीकृष्णले नचाहँदा नचाहँदै श्वेतासंग विवाह भएको बताएका छन् । उनी त्यती बेला विवाह गर्ने मन’स्थितिमा नरहेको उनको भनाइ छ । काका श्रीकृष्णको कुरा गर्दा निकै भावु’क भएका उनले श्वेताको बारेमा भने धेरै टिप्प’णी गरेनन् । उनले माझी बस्तीमा आफ्नो पनि ल’गाव भएको बताउँछन् । उनले श्वेतासंग त्यती धेरै कुरा नहु’ने पनि बताएका छन् ।

तर अहिले अवस्था फरक भएको उनको भनाइ छ । काकाको नि’धन पछि खासै राम्रो सम्ब’न्ध नभएको बताएका छन् । उनले श्वेताको विवाहको वारेमा फोनवाट जान’कारी आएको भएपनि आफ्नो घरमा दाईको विवाह पनि त्यही समयमा भएका का’रण जान नपाएको बताए । औपचारीक रुपमा श्वेताले भन्नु भन्दा अघि आ’फुहरुले मिडिया मार्फत विवाहको बारेमा जान’कारी पाएको बताएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्