प्रमोद खरेलको गित नसुनी म’र्दिन भन्ने आमा, काठमाण्डौमा प्रमोदले गित रेकर्ड गर्दागर्दै भयो मृ’त्यु

सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल एक भाव’नात्मक मोडबाट गुज्रिएका छन् । उनले फेसबुकमा एक लामो स्टा’टस लेख्दै उक्त कुरा बताएका हुन् । उनी एक गीत रेकर्ड गर्दैथिए, तर जसका लागि गीत गाउने तयारी थियो, उनको गीत सुन्नै नपाई नि’धन भयो ।

सोही कुरा प्रमोदले आफ्नो फेसबुकमा लेखेका हुन् । प्रमोद अगाडि लेख्छन्, ‘कस्तो अवस्था, कस्तो घट’ना ।झापा पृथ्वी नगर निवासी, छोरा उमेश ले हिजो म’लाइ फ़ोन गरे – मेरो आमा ५७ वर्ष को हुनुहुन्छ, क्या’ न्स र ले अन्तिम अव’स्था मा हुनुहुन्छ ।

उहॉ ले ३ महिना अघि बाटै अन्तिम इच्छा स्वरूप तपाइको स्वरमा उहॉको एउटा गीत रे’कर्ड गराउने भन्नु भको थियो तर मैले तपाइलाइ भन्न ऑट गरिन तर अहिले अन्तिम अवस्था मा हुनुहुन्छ र देह’ त्याग हुनु अघि रेकर्ड होस भन्दै हुनुहुन्छ, त्यो रेकर्ड भएर एक चोटि भए पनि सुन्न पॉ’उ भन्दै हुनुहुन्छ ।

मैले कल्पना सम्म नगरेको प्रस्ता’व सुने पछि म स्त व्ध भएँ । स्टुडियो ले पनि अवस्था बु’झेर तुरुन्त डेट दियो। छोरा ले मलाइ सन्देश पठाए । उता बाक्य बसेकी आमा ले रेकर्ड हुने कुरा सुन्दा मु न्टो हल्लाउदै मन शान्त पारेको कुरा उमेस ले फ़ो’न मा सुनाए ।

आमा को अन्तिम इच्छा पुरा हुने कुरा मा उमेश पी’ डा भित्र पनि आभार प्र’कट गर्दै थिए । तर दु ‘र्भा ग्य अहिले सॉझ ८ः३० मा आमाको दे ‘हा न्त भएछ । आमाले गीत सुन्न त पाउनु भएन तर गीत रेकर्ड हुदै’छ भनेर सुन्नु भयो, तर आमा जानु भो जस&री नि रेकर्ड गरिदिनु होला ।

उमेश ले सानो स्वरमा भ’र्खर फ़ोन गरे । भोलि बिहान उनले दाग-‘बत्ति दिनेछन् , र तोकिएकै समय मा गीत रेकर्ड गरेर उन’लाइ पठाइ दिनेछु । प्रभु को लीला अ’परम्पार । आमाको आत्मा ले शान्ति पाओस् हार्दिक श्रद्धां’जलि ।’ – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्