दोस्रो जन्म पाएँ भन्दै यसरी हात जो’डेर माफी मागे विनयजंगले (भिडियो हे’र्नुहोस)

विनयजंग बस्नेत प्रहरी हि’रासतमा छन् । उनले उनी करिब एक साता अघि प्रहरी हि’रासतमा पुगेका हुन् । उनले आफुले वाटो वि’राएको स्वी’कार गरेका छन् । मैले फेरी एक पटक नयाँ जिवन पाए, उनले रिहाव सेन्टरवाट वा’हिर निस्किएपछि दिएको अभिब्य’क्ति अहिले सार्वजनिक भएको छ । वाटो वि’राएँ सानो कुरालाई ठूलो रुप दिन हुन्न भन्ने कुरा सिके भनेर रि’हाव सेन्टरवाट निस्केका विनयले फेरी सपनाका बारेमा नका’रात्मक कुरा गरेका कारण प्रहरी हि’रासतमा पुगेका छन् ।

उनले र ‘क्सी ले आफुलाई यस्तो अवस्थामा पुर्याएको र अहिले रि’हाव सेन्टरमा बसेपछि धेरै कुरा सिकेको पनि बताएका थिए । केही वर्ष अघि पनि मैले बाटो विरा’एको थिए, अहिले पनि फेरी वाटो वि’राए । मेरा ग’ल्तीहरुलाई अब माफी गरिदिनुहोला । उनलाई रि’हाव सेन्टरवाट निस्कदा स्वागत गर्न शुभचिन्तक र स’हयोगीहरु पुगेका थिए ।

बिबिसीमा प्रभावशाली विश्वका १०० महिलाका लिष्टमा परेकी सपना रोका मगरले दिएको उजु’रीका का’रण उनी प्रहरी हिरासतमा पुगेका हुन् । उनले सपनाका बारेमा अनावश्यक टिप्प’णी गरेपछि उजुरी दिएकी थिइन् । सपनाको नां ‘गा तस्बिर आफ्नो मोवाइल र पेनड्राइभमा रहेको भन्दै आवश्यक परे ती ‘तस्बिर र भिडियो सार्व’जनिक गरिदिने ध’ म्की समेत उनले दिएका थिए । युट्युवमै त्यस्ता अभिब्यक्ति सार्व’जनिक भएपछि सपनाले उ’जुरी दिएकी थिइन् ।

सपना र विनयजंग केही समय सम्म संगै वे’वारिसे शव ब्यवस्थापनको काममा लागेका थिए । विनयजंगसंग सम्ब’न्ध विग्रि’एपछि सपनाले छुट्टै संस्था दर्ता गरेर वेवा’रिसे शव ब्यवस्थापनको काम थालेकी छन् । सपनाले छुट्टै काम गर्न थालेपछि विनय र सपनाबीच वि’ग्रिएको सम्बन्ध झन ख’राब भएको थियो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्