अ’न्त्यष्टिका लागि यसरी लगियो भागरथीको श’व (भिडियो हे’र्नुहोस)

बैतडीमा कर ‘णी पछि ह’ त्या गरिएकी भारगथी भट्टको श’व परिवारले घ’टना भएको १७ दिन पछि दा’ह संस्कार गरेका छन् । उनीहरुले भागरथीको श’व बुझेका छन् । प्रहरी अनुसन्धान पछि अभि’युक्त सार्वजनिक गरेपछि पनि प्रमाण चित्त’बुझ्दो नआएको भन्दै उनीहरुले श’व नबुझ्ने बताएका थिए । तर अभिभावकको रहो’बरमा ब’यान लिने क्रममा दिनेश भट्टले कर’ णी पनि गरेको स्वी’कार गरेपछि भागरथीका परिवारले श’व बुझेका हुन् ।

घट’नामा संलग्न भएको अभियोगमा प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्ट हुन् । भागरथीका दाजु केशव भट्टले जिल्ला अस्पताल बैतडीको श’व गृहमा राखिएको भागरथीको पा’र्थिव शरीर बुझेर आजै अन्तिम संस्कारका लागि लगिएको बताएका हुन् ।

उनले व’यान सुनेपछि आफुहरुले न्याय पाएको प्र’तिकृया दिए । गत माघ २१गते विद्यालयबाट घर फर्किने क्रममा हरा’एकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा मृ’ त फेला परेकी थिइन् । घ’टनामा संल’ग्न पक्रा’उ नपरेसम्म श’व नबुझ्ने परिवारको अडानपछि २३ गतेदेखि श’व जिल्ला अस्पतालको श’व गृ’हमा राखिएको थियो। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्