स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’मा अल्झिए पल (भिडियो सहित)

अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको अ’भिनय रहेको म्युजिक भिडियो ‘ज्यानमारा मुस्कान’ सार्व’जनिक भएको छ । गायक शनि विश्व’कर्मा र गायिका समीक्षा अधिकारीको रहेको गीतमा दुर्लभ केसीको शब्द तथा आशिष अ’विरलको संगीत छ ।

भिडियोको निर्देशक गम्भी’र विष्टले गरेका हुन् । जसमा सुवोल थापाको कोरियोग्राफी, अर्जुन तिवारीको छा’याँकन र नविन निरौलाको सम्पादन रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष का’र्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुर’क्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या स’माधान गरिने बताए ।

उनले अब क्षमा र पीडितलाई आ’वश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले राज्यले शान्तिसु’रक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशङ्का वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्व’पीडित रहेको उल्लेख गर्दै भने, “जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उनका अभिभावक उनमा आश्रित सन्ता’नको पीडा उस्तै उस्तै छन् ।”

जुनसुकै’तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि उनको धार’णा छ । “अब ‘क्षमा गर र विर्स’ को भावबाट जानुपर्छ” , प्रधानमन्त्रीले भने । यद्यपि मैना सुनारको जस्तो ज’घन्य र गम्भीर प्रकृतिका घट’नामा भने जोसुकैले पनि सजाय पाउने उनले स्पष्ट पारे । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्