एक महिला टिपर च’ढेर उनी घर जान लागेकी थिइन् । उनीसंग साना दुई छोराछोरी थिए । वाहिर ठू’लो पानी परेको थियो । टिपरभित्र साना छोराछोरीको म’स्त निदाएका थिए । विहान पख उनको जिवनमा जे भयो त्यसपछि उनी उजा’डिइन् । विहान पख उनी नि’दाउनै थालेकी थिइन् । उनको श’ रि रमा टिपर मालिकले कु’ कर्म गरे । उनले आफु माथि भएको त्यो घ’टनाको बारेमा उनले श्रीमानलाई बताइन् ।
उनले श्रीमानलाई आफु माथि घ’टेको त्यो कुरा रुँदै सुनाइन् । उनले अब आफु श्रीमानको ला’यक भइन म के गरुँ भन्दै रुँदा उनको श्रीमानले साथ दिए । उनले श्रीमतीलाई लिएर लिएर प्रहरी कार्या’लय गइन् । दुई छोराछोरीको ज्यान को बद’ला तेरो शरिर चाहियो भनेर टि’पर मालिकले ध ‘म्की दिए । उनी छोराछोरीको ज्या’न जोगाउन आफ्नो श रिर सु’म्पिइन् । यो बाध्यतामा परेकी श्रीमतीलाई साथ दिएर न्याय खोज्न हिँडेका यि जोडीले अहिले सम्म न्या’य पाएका छैनन् ।
त्यसरी साना छोराछोरीकै अगाडी आमाको अस्मिता लिने टिपर मालिलाई कार’वाही हुन सकेको छैन । उनीहरुकै अघि उनी छाती फु’लाएर समाजमा हिडेका छन् । अन्यायमा परेका यि जोडी भने मन खुम्च्या’एर बसेका छन् । उनीहरु १० वर्ष देखि काठमाडौमा बस्थे । कोरोनाका कारण लकडाउन हुने अव’स्थामा उनीहरु घर फर्कने निर्ण’य गरे । खेतीपाती बाँझै भएका कारण खेती लगाउन भन्दै उनी टि’परमा छोराछोरी लिएर घर जान हिडेकी थिइन् । कोरोनाका का’रण भएको लकडाउनले अन्य बस र यातायातका सा’धन चलेका थिएनन् । त्यसैले उनी टिपरमा जाने नि’र्णय गरिन् । – इताजा खबरबाट