छोरीलाई काठमाडौं जान्छु भनेर हिँडेकी आमाको बिचबाटै आयो यस्तो खबर, आमा आउने पर्खाइमा छाेरी (भिडियो हे’र्नुहोस)

सरिता थोकार आफ्नो ४ वर्षकी छोरी लिएर सिन्धुली व’जारमा बस्थिन् । सिन्धुलीका विर वहादुर घिसिगंले उनलाई प’हिलो पटक देखेकी भरमा सरितालाई मन पराए । उनले प्रेम प्रस्ता’व राखे दुवै जनाको मन मिलेपछि विवाह भयो । विवाह पछि उनले श्रीमतीलाई वजा’रमा डेरा लिएर राखे । सानो छोरी पनि जन्मिइन् । उनी परिवारका लागि पैसा कमा’उन भनेर वैदेशिक रोजगारीका लागि गए ।

अहिले छोरी जेनिशा ४ वर्षकी भइन् । उनी विद्या’लय समेत जान थालेकी छन् । आमाको काखमा लु’टुपु’टु गर्नुपर्ने छोरीको अहिले काख खो’सिएको छ । उनलाई आमा कहाँ छन् भन्ने पनि थाहा छैन । छोरीलाई तिमी न’रोइ बस म तिमी ठूली भएपछि लिन आउँछु भनेर हिँडेको उनको श्रीमानले ब’ताएका छन् । छोरी अहिले आमाको पर्खा’इमा छन् ।

उनलाई संधै विद्यालय लै’जाने ल्याउने ममी छैनन् । उनले ममी काठमाडौ जानु भएको छ भन्छिन् । तर उनको जि’वनमा आमाको काख खो’सिएको थाहा छैन । वैदेशिक रोजगारीमा रहेका विरवहादुर अहिले घर फर्केका छन् । श्रीमती ह’राएपछि उनी सानो छोरी बो’केर श्रीमतीको खोजीमा छन् । आफ्नो घर गाउँमा भएकाले श्रीमतीलाई अप्ठे’रो होला भनेर वजारमा कोठा लिएर राखे’को उनको भनाई छ ।

श्रीमती घर छोडेर जानु अघि काठमाडौ गइ’रहने गरेको आफुले थाहा पाएको बताए । उपचार गर्न जाने वहा’नामा उनी काठमाडौमा अर्कै पुरुषसं’ग घुम्न थालेको बताए । उनले आफु विदेशवाट आ’एपछि राम्रो अस्पताल लैजान्छु भनेपछि हुन्छ भनेकी श्रीमती श्रीमानलाई थाहा नदिएरै काठमाडौ जान था:लेको पनि उनको भनाई छ । श्रीमतीको मोवा’इल पनि संधै अफ हुने गरेको पनि उ’नको भनाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्