घट्यो सुनको मूल्य, आज तोलाको कतिमा कारोबार भइरहेको छ ? हेर्नुहोस्

सोमबा’र सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँ’दी व्यवसायी महासं’घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सयमा कायम छ।

आइतबार सुन तोलामा ९८ हजार ४ सयमा कारो’बार भएको थियो।

सोमबार चाँ’दीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा २५ रूपैयाँले घटेर प्रति’तोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासं’घले जनाएको छ।

प्रतिकृया दिनुहोस्