छोराछोरीलाई सुन्तला ल्याइदिन्छु भन्दै हिँडेका श्रीमानको १७ दिन पछि जंगलमा श’ व फेला, एक महिला पक्राउ (भिडियो सहित)

बांके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं २ का २८ वर्षीय हेमराज खत्री वे’पत्ता भएको १९ दिन पछि जंगलमा नि’धन भएको अवस्था’मा फेला परेका छन् । उनको निध’नमा कान्छी श्रीमतीको हा’ त रहेको भन्दै स्थानिय र जेठी श्रीमतीले आ’ रो प लगाएका छन् । हेमराजको परिवारको गाडी थियो । गाडीवाट आएको आम्दानी पनि कान्छी श्रीमतीले नै उडा’एको जेठीको आ’रो’प छ ।

श्रीमानले कान्छी श्रीमती बनाएर ल्याएको श्याम कुमारी चौधरी माथि छान’विन गर्नुपर्ने माग जेठी श्रीमतीले गरेकी छन् । उनले गो’ प्य रुपमा हेमराजलाई श्रीमान भन्ने तर समाजको अगाडी न ‘भ नेर लुक्दै हिडेको पनि दा ‘वी जेठी श्रीमतीको छ । श्रीमानले संयु’क्त बैंक खाता बनाएर चार लाख रुपैया दिएको आफुलाई थाहा भएको बताएकी छन् ।

श्रीमानले सोही दिन फोन गरेर छोराछोरीलाई सुन्त’ला ल्याइदिदै छु, औषधी किने, बाइकमा पेट्रोल हाले म न’आउँदा सम्म चल्लालाई खान नदिनु भनेर श्रीमतीलाई भनेको बताइन् । उनले ठूलो ऋण लाग्दा र ठूलो स म’ स्या पर्दा पनि दे ‘ह त्याग नगरेको श्रीमानले अहिले दे’ ह त्याग गर्नै नसक्ने बताएकी छन् । श्यामकुमारीलाई छो’डेर भारत गएका उनलाई कान्छी श्रीमतीले फोन गरेर पैसा मागेको र पैसा दिएपछि म तिमीलाई छोडि’दिन्छु भने पछि श्रीमानले पैसा पठाइदिएको उनको भनाई छ ।

कुखुराको चल्लाको औषधी किन्न भनेर घरवाट नि’स्केका उनी १९ दिन पछि मृ ‘त फेला परेका थिए । उनका दुई औँला खसेको अवस्थामा र उनले चढेको मोटरसाइकल सय मिटर पर फेला परेको छ । उनको अरु कसैले ज्या न’ लि एको आ’रोप परिवारका सदस्यको छ । घ ट नास्थलमा चाउचाउको दुईवटा खोल र केही सुन्तला समेत फेला परेको छ ।

उनी कान्छी श्रीमती श्यामकुमारी चौधरीलाई भे’ट्न भन्दै निस्किएको गाउँलेको भनाई छ । उनी हरा’एको दिन घरमा भएकी जेठी श्रीमतीसंग उनले दुई पटक कुरा गरेको प्र ‘माण छ भने कान्छी श्रीमतीसंग ५३ पटक कुरा गरेको देखिएको छ । आखिर उनले कान्छी श्रीमतीसंग किन त्यती धेरै पटक कु’राकानी गरे ? प्रश्न स्थानियले र हेमराजको परिवारले लगाएको छ । सो घट’नामा प्रहरीले उनको कान्छी श्रीमती भनिएकी श्यामकुमारी चौधरीलाई अनुसन्धानका लागि प’क्राउ गरेको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्