यति महान श्रीमती स’म्मानले सबैको शिर झुक्नेछ, महिलाले अनिवार्य हेर्नुहोला (भिडियो सहित)

चितवनको कालिका नगरपा’लिकाकि रिता १६ पुगेर १७ मा टेक्दै थिइन् घरमा अचा’नक बिहेको प्र’स्ताव आयो छिमेकि गाउकै सिम्खडाको परिवार केटो पनि हेर्दै खा’इलाग्दो सुन्दर यतिको केटोले राम्रै’सग पाल्ला भन्ने रिताको बुवा आ’मालाई लाग्यो ।

भरखर किशोर अव’स्था पार गर्दैगरेकि रिताले परायाको घर बिहोर्नु पर्यो उनको राजु सिम्खडासग लगन गाठो कस्यो ।बिवाहको केही दिनमै पेटमा बच्चा आयो ।राजु क’माउन भन्दै भारत हिडे त्यसबेला रिताको पेटमा ४ महि’नाको गर्भ थियो ।

धन कमाउने अभि’लाषा बोकेर राजु भारत त गए तर उतै भासिए।४ महिनाको गर्भका मिलन अहिले निकै ठुला भैसकेका छन् ।बिहेको बर्षदिन नपुग्दै श्रि’मानको माया के हो साथ के हो परिपक्कता के हो घर व्यवहार के हो थाहा नपाएकि रिताले अहि’लेसम्म उनै राजुलाइ कुरेर बसे’कि छिन् अझ भनौ तिनै श्रिमानको नाममा नै आफ्नोे सम्पुर्ण जवानिनै त्याग गरेकि छिन् ।

रिताले पनि भनेजस्तै केटो पा’उथिन होला भनेजस्तै सम्बन्ध जोड्न सक्थिन होला तर काखको छोरोको अनुहार हेरेरै पनि होला उनको मनमा कहिले त्यस्तो परि’कल्पना नै आएन।१६ बर्ष अघि राजुले जहाँ छोडेका थिए त्यहि छिन् रिता ,राजुकै बुढा आमाबुवालाई स्याहार गरेर बसेकि छन् उनी ।राजुले भित्र्त्रा’एको त्यहि घरको ढोका र दैला पोतेर बसे’कि छिन् रिता ।

बिदेश गएका श्रि’मान एर्पोर्टमै पुग्दा यता श्रि’मतिहरु अर्कैसग हिड्नेहरुले रिताबाट पाठ सिक्न जरुरि छ । थप हेर्नुस् भिडियो सा’माग्रि कपुरबोट अनलाइनबाट।

प्रतिकृया दिनुहोस्