मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाम्पत्य सम्ब’न्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य का’र्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्ज’नका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने सम’य रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । अधुरा’कार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।
बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामान्य आ’र्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ । खराब संगतका कारण सामान्य अप्ज’स सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पा’दनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भा’बना रहेकोछ ।
मी’थुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सह’योग बाट कार्य सम्पा’दनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्या’पनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ ।
क’र्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मान्यजनको साथसहयोगको कमी महसु’स गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवा’रको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मूल्यांक’न नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।
सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोबि’लासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भे’टघाट हुन सक्ने सम्भाबना रहेकोछ । परा’क्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा स’मय ब्यतित रहनेछ ।
कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चल’ताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वाद’विवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्व’तनको सम्भाबना रहेकोछ ।
तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथस’हयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादन’मा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा सा’जेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।
बृश्चि’क राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ती सामा’न्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या’ देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वा’स नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनु’भूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।
धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय ब्य’क्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनो’रञ्जका निम्ती सा’मान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचना’त्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।
म’कर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारीवारिक मेल मीलाप बढेता पनि दा’म्पत्य शुखमा बाधा आउन सक्ने सम्भा’बना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीए’को कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।
कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षम’ता मा कमि आउनेछ । नयाँ कार्य थालनि’का निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तक’हरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक नि’कटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।
मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बाणीको चातु’र्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्ब’न्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको ल’गानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । – इताजा खबरबाट