“म बाच्न चाहान्छु मलाई ब’चाई दिनुहोस्”: भन्दै यी २७ वर्षे युवा, मुटु थामेर हेर्नुहोला कठै बिच’रा (भिडियो सहित)

डडेल्धुराका यी युवा जो एक’दमै द, र्दनाक स्थितिमा छन्।किसम बहादुर ताम्राकार सुदुर पश्चिम डडेल्धुराका उनी ।झट्ट हेर्दा समेत आङ सिरि,ङ्ग नै हुने अझ भनौ हेर्न नै नस’किने यस्तो दयनिय अवस्थाबाट गु,ज्रिरहेको उनिले आफ्नो आर्थिक अवस्था एक’दमै नाजु’क भएको र महिना दिनमा अप्रे,शन नगरे संसार नै छा’ड्नु पर्ने अवस्थाबाट उनी अलग छैनन् ।

पेटमा खाल्टाहरु अनि खाल्टाबाट छ,र्लङ्गै देखिने मासुका थुप्रा अनि नसाहरु,एकद’मै दुख्ने र कहिलेकाही त अ’सह्य हुने समेत बताउछन् ताम्राकार ।लगभक ४ बर्ष देखिनै ताम्राकार यस्तो अवस्थामा छन् ।खानाको नलि चुड्डि’एपछि उनको यो अवस्था भएको हो ।दिनिकि नै जस्तो काम गर्दैगर्दा एकदिन एका’एक पेट दुख्यो केही भित्रि असर भयो कि भन्ने आकलन गर्दै गर्दा जे पनि खान्थे माथि मुखबाट नै निस्किन थाल्यो ,लगभ’क ट्वा,इलेट ठप्प नै भयो ।

बिस्तारै पेट एकद’मै ठूलो फुल्दै गयो अब ताम्राकार हिड्न समेत नसक्ने भए।यस्तो अवस्था’मा उनी दिल्लि गए र दिल्लिमा यो कुरा थाहा हुन आयो कि उनको मुख्य खान्कि नलिनै चुट्टि’एको छ ।यो थाहा भैसकेपछि अप्रेसन पश्चात् उनको यस्तो अवस्था भएको हो।पटकप’टक चेकजाच र थप अप्रे’सन गर्नुपर्छ भनेपनि पैसाको अभावसगै गर्न नसकेको र आफुलाई एकदमै बाच्न मन हुदाहुदै पनि सं’सार देख्न नपाउने पो हुकि भन्दै रुदै बिन्ति बिसाए । थप जानकारीका लागि हेर्नुस् भिडियो सामाग्रि ;

प्रतिकृया दिनुहोस्