मुस्किलले ज्यान जोगाएकी कल्पना सार्वजनिक, मलाई बचाउनुस् भन्दै गरिन् आग्रह (भिडियो सहित)

सिन्धुलीको कमलामाई नगरपालिका पा’नीट्यांकी स्थित कल्पना बस्नेत र कृष्णहरी खड्कालाई आफन्तले नै सुपारी दिएर परिवार नै सि ‘ध्याउन लागेको घट’ना अझै पे’चिलो बनेको छ । कृष्णहरी पहिलो पटक सावृ’जनिक भएको थिए भने अहिले उनकी श्रीमती कल्पना पनि ज्या’न ब’चाउन आग्रह गर्दै सार्वजनिक भएकी छन् । उनले आफ्नो अमाजु र उनको श्रीमान मिलेर ९बोधन थापा० यस्तो घट’ना गराउन लागेको बताइएको छ ।

बोधन थापाको परिवारले भारतीय ब्यक्तिलाई ४० लाख दिएर आफ्नो परिवार नै सि ‘ध्या उन लागेको उनको भनाइ छ । उनीहरुले सुपारी दिएका भारतीयसंग गरेको कुराकानीको अडियो सार्व’जनिक भएपछि आफुहरुले ज्या’न जोखिममा परेको बताएका छन् । सुपारी लिएकाहरुले गरेको असफल आ ‘क्र मणवाट बाँ ‘चेका उनीहरु अहिले न्याय खोज्दै सार्वजनिक भएका छन् । त्यसका लागि बोल्ने कोही छैन । त्यसको पक्षमा कोही नभएकाले मा’ रि दि ए पनि केही हुँदैन भनेर अमाजु र उनका श्रीमानले सुपारी दिएकाहरुलाई भनेको अडियो सा’र्वजनिक भएको हो ।

आफ्नै परिवारका कारण ज्या’न जोखिममा परेको कुरा थाहा पाएपछि कल्पनाका माइती र आमा हजुरआमा बोल्नै सकेनन् । उनीहरुले मुलुकमा कानुन नभएको म’हशुष गरेको बताएका छन् । अमाजु र उनका श्रीमानले ४० लाखको सुपारी दिएर परिवार नै सि’ ध्या उन लगाएको घट’नाले अहिले निकै चर्चा पाएको छ । उनले आफ्नो ज्या’न जोगाइदिन समेत आ’ग्रह गरेकी छन् ।

१२ वर्ष अघि बुवाको पनि यसै गरी ज्या’ न लि इएको बताएकी छन् । बुवाको नि’धन हुँदा पनि मैले कसैको साथ पाइन । त्यसैले उनीहरुको पनि मनो’बल बढेको हो । अहिले पनि उनीहरुले त्यसको पक्षमा बोलि’दिने कोही छैन भनेको सुनिन्छ त्यसैले आफुलाई सुरक्षा दिन स्थानियसंग माग गरेकी छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्