विवाह ब’न्धनमा बाँधिदै अभिनेत्री कीर्ति सुरेश

साउथ अभिनेत्री कीर्ति सुरेश प’छिल्लो समय विवाहको समाचारका का’रण चर्चामा छिन् । उनले छिट्टै म्युजिक निर्दे’शक अनिरुद्ध रविचन्दरसँग वि’वाह गर्दैछिन् । दुवै लामो समयदेखि एकअर्काेको नजिक रहेका थिए । विवाहको विषयमा कीर्ति र अ’निरुद्धले भने अहिलेसम्म आधिकारिक धारण सा’र्वजनिक गरेका छैनन् ।

कीर्तिको फ्यान फ्लो’इङ पनि धेरै रहेको छ ।कीर्ति र अनिरुद्धले ए’कसाथ रेमो, थाना सेरधाकुटम र अगया’थवसी जस्ता फिल्ममा काम गरेका छन् । यी फिल्म पछि यी दुबै एकअर्काेको डेटमा रहेको समाचार बाहिर आ&एको थियो । कीर्तिले कयौ साउथ फिल्ममा काम गरेकी छन् । जसमा तमिल, तेलगु र म’लयालम भाषामा पनि रहेको छ । यसको अलवा उनी छिट्टै सुप’रस्टार महेश बाबुको साथ फिल्म ‘स’रकारु वारी पाटा’मा देखिनेछिन् । – इताजा खबरबाट

यो पनि पढ्नुहोस्
शाहरूख खानको ‘डार्लि’ङ्स’ मा आलिया भट्ट
बलि’उड फिल्म ‘डियर जिन्दगी’को सहकार्य र सफलतापछि अभिनेता शाहरूख खान र अभिनेत्री आलिया भट्टले पुनः सह’कार्य गर्दैछन्।शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेन्मेन्ट ब्यानरबाट नयाँ फिल्म ‘डा’र्लिङ्स’को तयारी भइरहेको छ। सोही फिल्मबाट शाहरूख र आलिया सहकार्य गर्ने भएका हुन्। बलिउड हंगा’माका अनुसार ‘डार्लिङ्स’को पटकथा एक आमा-छोरीको सेरोफेरोमा तयार भएको छ। जसमा आलि’या मुख्य पात्रमा देखिनेछिन्। फिल्म आलियाको वाच’नसँगै तयार हुने भनिएको छ।

‘उनले पट’कथा पढ्ने बित्तिकै फिल्मका लागि स्वीकृति जनाइन्,’ एक स्रोतले बलिउड हंगा’मालाई भनेका छन्। पर्दामा शाहरूख भने देखिने छैनन्। शाहरूख फिल्ममा निर्माताको भूमिका निर्वाह गर्दैछन्। ‘डार्लिङ्स’बाट जसमीत के रिनले नि’र्देशकको रूपमा डेब्यू गर्दैछन्। उनले यसअघि स’हायक निर्देशकका रूपमा भने अनुभव बटुलिसकेका छन्। जसमीतले ‘फोर्स २’, ‘फन्ने खान’ र ‘पति पत्नी और वो’लगायत फिल्मका कथा लेखेका हुन्।

‘डार्लिङ्स’मा आलि’यासँगै सेफली शाह, विजया वर्मा र रोहन माथ्यूको अभिनय हुनेछ। यसमा सेफाली र आलिया आमा-छोरीको भूमिकामा हुनेछन्।‘यो मुम्बईमा बसोबास गर्ने मध्यवर्गीय परिवारका दुई महिला सदस्यको कथामा आधारित हुनेछ। उनीहरू जीवनको खोजीमा हुन्छन् तर त्यसै समय असाधारण परिस्थि’तिमा साहस र प्रेमको स्वाद पाउँछन्,’ स्रोतले फि’ल्मको पृष्ठभूमिबारे बताएको बलिउड हंगामाले लेखेको छ। फिल्मको छायांकन सन् २०२१ बाटै सुरू हुने भनिएको छ। फिल्म अर्को साल नै सार्वजनिक गर्ने योज’नामा निर्माण हुने बताइएको छ।

फिल्म ‘डार्लिङ्स’ बाहेक शाहरू’ख खानको प्रोडक्सन टोली फिल्म ‘लभ होस्टल’ र ‘बब विवस’को निर्माणमा पनि व्यस्त छन्। ‘बब विवस’को पोस्ट-प्रो’डक्सन काम भइरहेको छ र फिल्म सन् २०२१ मा सार्वजनिक हुने तयारीमा छ। फिल्ममा अभिषेक बच्चन, विद्या बालनल’गायत कलाकारको अभिनय छ। ‘लभ होस्टल’ मा भने बबि देवल, विक्रान्त मास्से र सान्या मलहोत्राको अभिनय दिँदैछन्। यस्तैमा शाहरूख खान पनि फिल्म ‘पठान’को छायां’कनमा व्यस्त छन्। फिल्ममा उनीसँगै दीपिका पादुकोण, जोन अब्राहम, सलमान खानलगायत कलाकारको अभिनय हुनेछ। फिल्म’लाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन्।

प्रतिकृया दिनुहोस्