दिनेशलाइ प्रहरीले सार्वजनिक गर्दा जे देखियो, (हे’र्नुहोस भिडियोमा)

बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको घट’नामा संल’ग्न दिनेश भट्टलाई प्रहरीले सार्वज’निक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा सं’लग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सा’र्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आ’योजित पत्रकार सम्मेलनमा प्राप्त प्रा’विधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई प’क्राउ गरिएको बताए ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रति’सोध साध्न भागरथीको ज्यान लिएको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दु ‘र्व्य वहा र गरेकाले उनको ज्या’न लि’एको भट्टले बताएको प्रहरीले जनाएको छ । घ’टनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा स’हभागी भएका थिए । तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्ने’हरुले बताएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मे’लन गर्दै प्रहरीले अभियुक्तलाई सार्व’जनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्यय’नरत छन् ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टवि’रुद्ध किटा’नी जा’हेरी दर्ता गराएका थिए । ‘अभियुक्तले आफूले गरेको बया’न स्वीकारिसकेका छन्,’ डीआईजी सुवेदीले भने,’ उनलाई आजै अदालतमा उप’स्थित गराएका छौं । अदालतले ५ दिन म्याद थप गरेको छ ।’ आ’रोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्र’णमा लिएको थियो । – ताजापेजबाट
हेरौ भिडियो:

प्रतिकृया दिनुहोस्