बिबिसीमा विश्वको प्रति’भाशाली महिलाका रुपमा सु’चिकृत भएकी सपना रोका मगरको उजु’रीको आधारमा प’क्राउ परेका विनयजंग बस्नेतले प्रहरी हिरा’सतवाट माफी मागेका छन् । उनले आफुले गरेको गल्तीको माफी माग्दै हि’रासतमुक्त गराउन माग गरेका छन् । उनले आफुले न शामा सपना वि’रुद्ध अभिब्यक्ति दिएको र त्यतीबेला के बोलेँ भन्ने कुरा आफुलाई अहिले पनि स्म’रण नभएको बताएका छन् ।
आफुलाई सामाजिक अ’भियन्ता भन्ने पुण्य गौतम सहित उनलाई भेट्न गएकाहरुलाई विनयजंगले यस्तो आ’ग्रह गरेका हुन् । उनले आफुले गल्ती गरेको स्वीकार गर्दै त्यो कुरा वे’होसीमा बोलेको बताएका छन् । उनले सपनासंग आफु मिलेर जान त’यार रहेको पनि बताएका छन् । वे’वारिसे शव ब्यवस्थापनमा लागेका विनयजंग बस्नेतले कुनै बेला आफैले छोरी भनेकी सपना रोका मगरका विषयमा युट्युववमा अना’वश्यक टिप्पणी गरेका थिए ।
उनले सपनाका नां’ गा तस्बिर आफ्नो मोवाइलमा र पेन’ड्राइभमा पनि रहेको भन्दै अ’भिब्यक्ति दिएका थिए । उनले आफु’विरुद्ध लागे सि ध्या इदिने ध’ म्की पनि दिएका थिए । उनले ति सब कुरा आफुले न’ शा मा बोलेको बताएका छन् । म त्यती बेला होस’मा थिइन्, मैले र’ क्सी खाएको थिए उनले पुण्य गौतम सहितका उनलाई भेट्न गएकाहरुलाई भनेका छन्, मैले के बोले मलाई नै अ’हिले याद छैन ।
उनलाई भेट्न गएकाहरुले पनि विनयजंग अहिले पनि सा’मान्य अवस्थामा नरहेको बताए । अहिले पनि दया लाग्दो अ’वस्था छ पुण्यसंगै रहेकी महिलाले भनिन्, केही समय अघि देखि नै विनयजंगको अवस्था’ ठिक थिएन । उहाँले लुगा पनि उल्टा लगा’उनुहुन्थ्यो । बे ‘होसीमै अने’कथरी बोल्नुहुन्थ्यो । उनीहरुले विनयजंगको यस्तो अ’वस्थाका कारण उनलाई माफी दिनु’पर्ने बताएका छन् । – इताजा खबरबाट