सिन्धुपाल्चोकमा निर्मा’णाधिन रहेको माझी बस्तीका बारेमा अनेक टिकाटिप्पणी र आरो’प लागेपछि अभिनेत्री श्वेता खड्का पहिलो पटक सार्व’जनिक अभिब्यक्ति दिन टेलिभिजन अन्तरवार्तामा पुगेकी छन् । उनले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्र’ममा पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएकी छन् । माझी बस्ती ऋ’णमा डुवेको र सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले पनि पैसा नदिएको भन्दै उनले फेसवुकमा स्टाटस लेखेपछि त्यसवारे निकै टिका’टिप्पणी भएको थियो ।
श्वेताले श्वेताश्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकमा माझी बस्ती नि’र्माणको काम थालेकी थिइन् । उनका पूर्व तथा दि’वंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मस्था’न भएका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रिय भएकाले सामुहिक बस्ती निर्माण गर्ने घो’षणा सहित काम थालेकि थिइन् । वस्ती निर्माणको ९० प्रतिशत काम पनि स’किएको छ ।
तर अहिले श्वेताले दोस्रो विवाह गरेपछि र विवाहमा देखिएको तामझामलाई लिएर उनको स्टाट’स माथि टिप्प’णी गरिएको हो । उनले श्वेता श्री फाउण्डेशनको नाम पनि परिव’र्तन गरेर श्वेता मात्र राखेको र वस्ती निर्माण’को कामवाट समेत हात झिकेको आ’रोप लगाइएको थियो । उनले विवाहमा गरेको तामझाम र माझी बस्तीमा लागेको ऋ’णलाई पनि जोडेर टिप्प’णी गरिएको छ ।
उनले यि सबै आरो’पको जवाफ अन्तरवार्तामा दिएकी छन् । कार्यक्रम यक्ष प्रश्नमा उनले, माझी बस्ती आफ्नो नभ’एर माझी बस्तीको बताएकी छन् । जहिले सम्म श्वेता बाँचिरहन्छ त्यतीञ्जेल माझी बस्तीलाई ऋण मु’क्त बनाउने बताएकी छन् । उनले आफ्नो मान हा’ नी हुनेगरी टिप्प’णी आएकाले बोल्नै पर्यो भनेर अन्तरवार्ताको लागि आएको पनि बताएकी छन् । – इताजा खबरबाट