बारा’का प्रमुख जिल्ला अधिकारी रुद्र’प्रसाद पण्डित निधारमा मास्क लगाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनको नेतृत्वमा सिमा’वर्ती क्षेत्रहरुमा तस्करी मौला’एको भन्ने घटनाको अनुगमन टोली त्यहाँ गएको थियो ।अनुगमनका क्रममा खिचिएका यस्ता तस्बिर सार्वजनिक भएपछि हाल प्रजिअको आलोचना सुरु भएको हो ।
मुख र नाक छोप्ने गरि मास्क लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड भएपनि प्रजिअले मापदण्डलाई वास्ता गरेका छैनन् । अझ, उनले आफैले तर्जुमा गरेको नियमको समेत उल्लंघन गरेका छन् ।
बारा पर्साका सामा’जिक सञ्जाल प्रयोग’कर्ताहरुले हाल प्रजिअको मास्क बिनाको फोटो पोष्ट्याउँदै कारवाहीको माग गरिरहेका छन् ।सामाजिक सञ्जालका एक प्रयोगकर्ता लेख्छन् “जनताले मास्क नलगाए जबर्जस्ति १०० रुपैया तिराउने हाम्रो प्रजिअ रुद्र प्रसाद पण्डित ज्यु निधारमा मास्क लगाउदा कति तिर्नुपर्ने उचित होलारु”
त्यस्तै अर्का समाजिक सं’जाल प्रयोगकर्ता बिनय गुप्ता लेख्छन् “२४ घण्टा नैं माक्स लगाउने नियम नहोला कि आवश्कता अनुसार लगाउँदा होलान्। माक्स नल’गाउने लाई जरिवाना गरिएको हो। फोटोमा माक्स निधारमा छ । उमेर अनुसा’रले गारो भाको बेला माथि गरिएको होला।
स्वा’स फेर्न गाह्रो भएर माथि सारेको हुँ : प्रजिअ
सामा’जिक सञ्जा’लमा व्यापक आलोचना हुन थालेपछि वारा जिल्ला’का प्रमुख जिल्ला अधिकारीले यसबारेमा आफ्नो प्रतिक्रिया दिएका छन् । प्रजिअ पण्डित भन्छन् “आज सिम्रौन’गढ अनुगमनको क्रममा खैरो , ढछ मास्क लगाउदा श्वास थुनिएको जस्तो महसुस हुने भएकोले दुरि कायम गरि मास्क माथी सारेको बिष’यलाई टिप्पणी आएको रहेछ ! भोलिदे’खी मेडि’कल मास्क नियमित रुपमा प्र’योग गरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ”