यस्तो अबस्थामा भेटियो नवजात शिशु , बच्चाको टाउको वरिपरि घु’मिरहेका थिए कुकुर(भिडियो सहित)

पोखराको बीच सड’कमा भर्खर जन्मिएको नवजात शिशुको श रि रको अंग छरिए’को फेला परे पछि स्थानिय त्र सि त भएका छन् । सडकको विभिन्न ठाउँमा यस्तो फेला परेपछि गाउँले ड’राएका छन् । स्थानिय सरस्वती पुजाको तयारीमा थिए । पोखरा महानगरपालिका वडा नं ३ मा मन्दिर जान हिडे’काहरुले सडकमा सानो टा’उको जस्तो देखे । नजिक गएर हेर्दा नभन्दै त्यो टा’उको नै थियो । त्यसको केही पर हात फेला परेको थियो ।

त्यसरी नवजात शिशुलाई ट् ‘क्रया एर कसले फा ल्यो होला ? अहिले स्थानिय पनि अ’चम्म परेका छन् । अघिल्लो दिन सामान्य वर्षा भएको थियो । तर त्यो वर्षा त्यती ठूलो पनि थिएन की शिशुलाई ब’गाउन सक्ने खालको पनि थिएन । कसैले कु कुरले ल्याएको हुन’सक्ने अनुमान गरेको भएपनि त्यसको नि’श्चित भएको छैन । साँझ आफुहरु सु त्ने बेलामा केही नदेखेका स्थानि’यहरु विहान उठ्दा भने शरिरको भाग भाग अलग ‘अलग देखेको उनीहरुको भनाई छ ।

उनीहरुले अ’नैतिक रुपमा सम्ब’न्ध राखेर बच्चा जन्मिएपछि त्यसरी फालेको हुनसक्ने आ’शंका गरेका छन् । माया नभएको महिलाले नै त्यस्तो गरेको होला, स्था’निय महिला भन्छिन् । आफ्नो झ्यालको बाहिर विहानै त्यस्तो नराम्रो दृ’ष्य देख्नुपर्दा निकै डर लागेको महिलाहरुको भनाई छ । हाम्रो पनि छोरा’छोरी छन्, उनीहरुको अगाडी यस्तो घ’टना देख्दा निकै न’राम्रो पनि लाग्यो, पहिलो पटक शिशु देख्ने महिलाले भनिन् । टाउको, हात र औंला फेला परेपनि अहिले सम्म शरिर भने फेला नपरेको उनीह’रुको भनाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्