भागरथीको ज्या’न लिएको अभियोगमा प’क्राउ परेका निदेश नाबालक हुन सक्ने, जेल होइन उनलाई सुधार गृहमा पठाइने

प्रहरीले बैतडीकी भागरथी घट’नामा संलग्न भएको अभियोगमा एक जनालाई प&क्राउ गरेको छ । उनले घ’टनामा संलग्ना स्वीकार पनि गरेका छन् । तर प्रहरीमा उनले दिएको ब’यान र भागरथीको भाई नाता पर्ने उनी उमेरले सानो भएको हुनसक्ने स’म्भावना छ । उनी नातामा भागरथीको पनि भाई र उनीभन्दा एक कक्षा तल पढ्छन् । त्यसैले उनी नाबालग हुनसक्ने सम्भा’वना अत्याधिक छ ।

उनले प्रहरी सामु आफ्नो उमेर १७ वर्ष बताएका छन् । घ’टनामा दोगडाकेदार गाउँपालिका(७ का दिनेश भट्ट पक्रा’उ परेका हुन् । उनी भागरथीको छिमेकी र नातामा भाई पर्छन । प्रहरी नि’यन्त्रणमा रहेका ती किशोरले आफ्नो उमेर १७ वर्ष बताएको प्रहरीले जनाएको छ। उनी नाबालिग ठ’हर भए उनलाई का’रवाही गर्ने प्रकृ’या फरक छ । भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दैछन्।

प्रहरीले उनी वास्तवमै १७ वर्षका हुन् वा होइनन् त्यसको प्र’माण विद्यालयवाट खोज्ने भएको छ । विद्यालय खुलेपछि उनको उमेर प्रमा’णित गर्ने जनाएको छ। घट’नामा उनको संलग्नता पुष्टि भएपनि दिनेश नाबालिग ठह’र भए उनलाई सु’धार गृहमा पठाउनुपर्ने हुन्छ । बैतडीमै रहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले पनि त्यसै गर्ने बताएका छन् ।

यस अघि पनि प्रहरीले नि’गरानीमा राखेको दिनेशलाई प्रहरीले सोधपुछ गरेर छो’डेको थियो । उनी भागरथीलाई न्याय दिलाउनुपर्छ भन्दै भएका आन्दोलनमा पनि सह’भागी भएका थिए । तर अनुसन्धानकै क्रममा संकेत उनीतिरै देखिएपछि मंगलवार प्रहरीले दिनेशलाई प’क्राउ गरेको हो । उनलाई बुधवार सा’र्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

पक्राउपछि दिनेशले प्रहरीसंगको व’यानमा भनेका छन्,,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँ दै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फा’ लेँ । त्यसपछि उनलाई पनि पछाडिबाट ध ‘क्का दिएँ । उनी ल’ डेर बे ‘हो स भइन् अनि घाँ& टी थि’र’चे र मा’र’रेँ ।” –  इताजा खबरबाट

प्रतिकृया दिनुहोस्