एकतर्फी मन पराएका दिनेशले निर्णय लिएको, त्यो ३ बजेर १५ मिनेटको समय यस्तो थियो

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको घट’ना घ’टाएको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्रा’उ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले प’क्राउ गरेको हो ।

प्रहरीले आज उनलाई सार्व’नजिनक गर्ने बताएको छ। भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन्। माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको भोलिपल्ट श’व भेटिएको थियो।

जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने बताए । ‘हामीले सफलता हात पारेका छौं । प्रहरीका केही टोली जिल्ला फर्के । म खोचलेकबाट फ’र्कने तयारीमा छु । केही समयपछि आजै पत्रकार सम्मेलनमार्फत सा’र्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ’

प्रहरीले उनीमाथि शंका गरेर प’क्राउ नगरी केही दिनदेखि निगरानीमा गरिरहेको थियो। प_क्राउ परेका भट्ट भागरथीको न्यायका लागि गरिएको विरोध प्रदर्शनमा समेत सह’भागी हुँदै आएका थिए।

प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट ल’डा’ए’को र घाइते अवस्थामा कर’ णी गरेको बया’न दिएका छन्। उनको कर’ णी पछि ज्या न लि’ए’को प्रहरी सामु बताएका छन् । प्रहरी निष्कर्षपछि अनुसन्धान गर्दै जाँदा उनकै भाई पर्ने दिनेश भट्ट घ’टनामा संलग्न भएको खुलेको हो । उनले घ’टनाको दिन डेढघण्टा पहिल्यै भागरथीलाई बाटोमा कुरेर बसेको पनि बताएका छन् ।

भागरथी स्कूलवाट निस्कनु डेढ घण्टा अघि नै उनी स्कूलवाट निस्कीएका थिए । भागरथी पढ्ने स्कूलमै पढ्ने उनी कतिबेला भागरथी घर जाने आउने गर्छिन भन्ने सबै&कुरा थाहा थियो । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा ।

तर माघ २१ गते दिनेश विद्यालयवाट छिटै निस्केका थिए । उनी घ’टना गराउने योजनाकै कारण छिटो विद्यालयवाट निस्कीएको प्रहरी अनुसन्धानमा खुलेको छ । तर ह ‘त्या स्वीकार गरेका दिनेशले आफूले ब ला/त्का र नगरेको बया’न दिएको प्रहरी स्रोत बताउँछ । भट्टले घ’टनामा संलग्नता स्वीकार्दै साबिती ब’यान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘पुरानो परिवारिक रि’सिबीले बद’ला लिन यस्तो गरेँ भनेका छन्।’ साथै उनले भागरथीलाई लामो समयदेखि एकतर्फी रुपमा मन पराएको बताएका छन् ।

भागरथीका दुई दिदी र एक जना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका केशव घरको आर्थिक अवस्था क’मजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाकोे कि’रिया गरेर माघ ३ गते दिल्ली गएका थिए।

सनातन धर्म माविबाट पाँच मिनेट हिँडेपछि, खोचलेक बजार आउँछ। खोचलेक बजारको केही तल दोगडाकेदार गाउँपालिकाको केन्द्र पनि छ। बैंक तथा वित्तीय संस्था भएकाले बजारमा चह’लपहल हुने गर्छ। त्यसपछि भीरकट्या भन्ने डाँडो भएर सिल्ल गाउँ हुँदै लवलेक वनमा पुगिन्छ। खोचलेक बजारबाट लवलेक वनको दूरी झन्डै एक किलोमिटर छ। करिब दुई किलोमिटरको वन क्षेत्र सकिनेबित्तिकै पा’सिमबाटा भन्ने गाउँ सुरु हुन्छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्