जन्मदिने आमालाई पहिलोपटक मिडियामा ल्या’एका सन्तोष वि’गत सम्झदा ए’क्का’सि भ’क्का’निए (हे’र्नुस भिडियो)अहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाको जीवन निकै नै अनौठो तथा दु:ख’दायी रहेको छ ।
सानैदेखी निकै नै मेधावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथम हुन्थे । वास्त’वमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे । प्रायागरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्ने गर्थे। सानैदेखी चतु’र्याइ स्वभावका सन्तोष दिनभरि बाहिर साथीहरुलाइ क्र्याम्बो’र्डमा भुल्याउथे अनि आफुचाहि रातभरि पढ्थे ।
सन्तोशका बुबा नेपाल प्रहरिको अव’कासप्राप्त ब्यक्ति थिए । नेपाल प्रहरिको अवकाश पस्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोजगारमा गएका थिए । भने उनकी आमा घरा’यसी काममै ब्यस्त रहन्थिन ।
जब सन्तोश कक्षामा भर्खर मात्र कक्षा ८ मा प्रवेश गरेका थिए तव उनको किड्नी’मा स्टोन भयो । अर्थात उनको किड्निमा ४२ ओटा स्टोन भयो । त्यसपछि उनको अ’प्रेसन भयो । त्यसबेलाको समयमा लगभग उनी छ महिना सम्म स्कुल जान पाएनन । जतिबेला उनी अस्पतालको बेडामा अफ्नै जीवनसङ्ग सङ’घर्स गरिरहेका थिए ।
उनी अस्पतालको बेडमा अनेक कुरा खेलाउदै उनेले अन्त्त आफ्नो मनलाइ आफैले सम्हाले । उनको किड्नि दुइपटक सम्म अ,प्रे,सन गर्नुपर्यो । अतः त्यस दिनदेखि उनी अहिलेसम्म उनी त्यही ड्या’मेज भएको कि’ड्नि लिएर बा’चिरहेका छन ।
पर्सा घर भएका सन्तोषका बाबुअमा गा_उँतिरै छ्न । झण्डै १२ वर्ष भन्दा लामो पत्रकारिता पेशामा लागेका उनी लामो समयपछि मात्र घर जान पाउँछन् । अब प्रस्तुत छ सन्तोष र आम संगको अ’त्यन्तै म’र्मस्पर्षी भिडियो :