चलचित्र जगतमा चार्ली च्या’प्लिनको नाम अमर छ। उनको जन्म १६ अप्रिल, १८८९ मा बेला’यतको लण्डनमा भएको थियो। च्याप्लिनका बारेमा केही रोचक तथ्य, जुन तपाईंका लागि रमाइला लाग्न सक्छन्। चार्ली च्याप्लिनको नि’धन ८८ वर्षको उमेरमा सन् १९७७ मा क्रिस’मसका दिन भएको थियो।
हाँस्य क्षेत्रका बाद’शाह चार्लीको जीवनी बारे अहिले उनकै नाती कारमेनले डक्यूमेन्ट्री पनि बनाईरहेका छन् । ‘चार्ली च्याप्लिन, ए मैन अफ द वल्र्ड’ नाम दिइएको उक्त डकुमेन्ट्री आगामी वर्ष सार्वज’निक हुनेछ । जसमा चार्ली च्याप्लिनको जी’वनबारे लुकेका धेरै कुराहरु देखाईनेछ ।
मानिसहरु चार्ली च्या’प्लिनको हाँस्य जीवनलाई त चिन्दछन् तर उनका अन्तरंग जीवनबारे अनविज्ञ छन् । चार्लीका जीव’नबारे अनौठा लुकेका कुरा आज हामी तपाई’लाई बताउँदै छौं । फिल्मी दुनियामा चार्ली च्याप्लिन एक अमर नाम हो ।
अनौठो कुरा च्या’प्लिनको नि&धन भएको तीन महिनापश्चात चि’हानबाट उनको श’ व चोरी भएको थियो । केहि चोरले उनको परिवारबाट पैसा असु’ल्नको लागि श व चोरेका थिए । चार्लीलाई कम्यु’निष्ट विचारबाट प्रभावित भएको भन्दै अमेरिकाले उनको फिल्मलाई प्रतिबन्ध लगाएको थियो । अमेरिकाले प्रतिबन्ध लगा’एपनि चार्लीलाई सन् १९७३ मा ओस्कार अर्वाड प्राप्त भएको थियो ।
सन् १९४० मा चार्ली च्याप्लि’नले हिटलरमाथि ‘द ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । यसमा उनले हिटलरको नक्कल गर्दै उनको मजाक उडाए’का थिए । चार्ली च्याप्लिनको सन् १९७३ मा ‘लाईम–लाइट’ बेस्ट म्यूजिकको लागि ओस्कार अर्वाड मिलेको थियो । २१ वर्ष पहिला निर्माण भएको फिल्मलाई अमेरिकामा भने प्रद’र्शन हुन दिएको थिएन् । तरपनि पछि फिल्मलाई ओस्का’रको लागि नामांकन गरिएको थियो ।
सन् १९७५ मा महारानी एलिजा’बेथ द्धितीयले चार्ली चैपलिनलाई नाइटको उपाधी दिएकी थिइन् । चार्ली च्याप्लिनको बा’ल्यकाल अत्यन्तै दुःखमा बित्यो । उनको परिवार असाध्यै गरिबिमा थियो । बेमतलबी तथा जड्याहा बाबुको कारण उनको परिवार पुरै बिजो’गको अवस्थामा पुगेको थियो । घरायासी कारण चार्ली च्याप्लिन पागलपनको शिकारसमेत भएका थिए । जसको कारण उनलाई ७ वर्षको उमेरमा नै आश्रम पठा’उनु परेको थियो ।
स्कुलमा पढाई छुटेसँगै चार्ली १३ सालको उमेरमा नै मनो’रञ्जन क्षेत्रमा प्रवेश गरेका थिए । नाँचको साथ साथै च्याप्लिने स्टेज प्लेमा पनि हिस्सा लि’ने गरेका थिए । चैम्पीनयले कलाकारीको सुरुवाती समयमा निकै कष्ट भोगे । उनी स्टेजमा हुने जस्तो’सुकै कार्यक्रममा पनि सहभागी हुन्थे । लामो समयको स्टेज कार्यक्रम पछि च्याप्लिनले अमेरिकी फिल्म स्टूडियोमा काम गर्ने अ’वसर पाएका थिए ।
अमेरिकी फिल्म स्टूडियोमा जोडिएसँगै च्याप्लिन विश्व भरका चर्चीत फिल्मी वादशाहको रुपमा प्र’ख्यात भए । हाँस्यका बादशाह चार्लीको लागि ओस्कार समारोहमा उपस्थिति दर्शकले १२ मिनेटसम्म खडा भएर तालि बजाएका थिए । यो ओस्कारको इतिहासमै सबैभन्दा अ’नौठो घट’ना मानिन्छ । – इताजा खबरबाट