बिष्णु माझीको बिषयमा कुलेन्द्र बिश्वकर्माले गरे गोप्य खुलासा, के यो सत्य हो ?हेरौ भिडियो कुराकानी

लोकप्रिय गा’यक कुलेन्द्र बिश्वकर्माले बिष्णु माझीको बिषयमा पहि:लोपटक मिडियाबाट बोलेका छन।बिष्णु माझीले महँगो पैसा लिदै गर्दा अहिले गीत सं’गीतमा झन् असर परेको समेत खुलाएका छन।सालको पात बजारमा आएपछि एका’एक उनको रेड ५० हजारबाट एकै चोटी २ लाखमा गाउँन थालेपछि कुलेन्द्रले सबै कुरा मिडिया समू खु’लाएका छन।

उनि जो’डिएको सालको पातले यो समयमा विश्वमै तह’ल्का मात्रै पिटेन अहिले सोहि गीतको कारण लाखौ दर्शक खुसि छन भने अझै गीतले करोडौ’को माया थप्दै गएको छ।नेपाली लोक संगीतको इतिहास तोडेको गीतका गायक कुलेन्द्र बिश्वकर्माको जी’वनमा पिडा निकै रहेछ नेपाल छाडेर अमेरिका पुगेका बिश्वकर्मा गीत चलेपछि अमेरिका त्या’गेर नेपाल फर्किएका रहेछन।

कुले’न्द्रले आफु लक्की भएको समेत खुलाए,जव छोरीको जन्म भएको केहि दिनमै गीत रे’कर्ड गरिएको र छोरी आए संगै जीवनमा खुसि छाएको बिश्वकर्माले खुलाएका हुन्। उनि यो समय स’बैको खोजीमा पर्ने गायक भित्र रहेका छन भने उनि अहिले पनि उतिकै नया गीतमा जोडिएर अगा’डी बढेका छन।
हेरौ यो बिशेष कुराकानी : – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्