सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो हे’र्नुहोस्

नेपाली बजारमा मंग’लबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासं’घका अनुसार सोमबार तोलामा ९० हजार ७०० रुपै’याँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा का’रोबार भएको छ।

यसैगरी ते’जावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि सा’मान्य वृद्धि भएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा का’रोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको महा’संघले जनाएको छ । – रातोपाटीबाट

यो पनि पढ्नुहोस्
अण्डा तपाईं’को शरीरका लागि मात्रै नभई तपाईंको छाला र कपालका लागि पनि निकै फाइदा’जनक हुन्छ । अण्डाको सेतो भागलाई ब्यूटी ट्रिटमे’न्टको रुपमा प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो भाग मिनरल्स, भिटामिन र प्रोटिनले भरपुर हुन्छ र छा’लालाई बेदाग बनाएर सुन्दरता बढाउने काम गर्छ । अण्डाको सेतो भागले कसरी फाइदा पुर्याउँछ र यसको फेस प्याक कसरी बना’उन सकिन्छ भनेर जानकारी दिँदै छौं ।

अण्डाको सेता भा’गको प्रयोग एन्टी एजिङ ट्रिटमेन्टको रुपमा पनि गर्न सकिन्छ । यसका लागि अण्डाको सेतो भाग लि’नुहोस् । पहिलो कोट छालामा लगाइसकेपछि माथिबाट टिस्यू पेपर टाँस्नुहोस् र पुनः अण्डाको दोस्रो कोट लगा’उनुहोस् । यो कक्रक्क भएपछि सफा पा’नीले धुनुहोस् । यसले छाला कसिलो बनाउनु’का साथै चाउरी पनि हटाउँछ ।

प्रतिकृया दिनुहोस्