गर्मीले हैरान हुनुहुन्छ ? पानीमा मिलाएर पिउनुहोस् ५ चिज

गर्मीको समय, खान’पानमा विशेष ध्यान दिन सकिएन भने विभिन्न प्रकाकार स्वास्थ्य समस्या झेल्नुपर्ने अवस्था आउँछ । यस्तो स्वास्थ्य समस्या बाह्य (देखिने) र आन्त’रिक (नदेखिने) पनि हुन्छ ।

गर्मी समयमा खानपानमा ध्यान नदिँदा विभिन्न प्रकारका सरुवा रोगको संक्रमण छिट्टै सर्ने खतरा हुन्छ । यसका साथै तपाईंले आफ्ना बाह्य तोचाको सुर’क्षाका लागि पनि खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्मीको बेला धेरै पानी पिउनु जति आम कुरा हुन्छ, त्यति नै पानीसँगै केही खानेकुरा मिलाएर पि’उँदा अझ लाभ’दायक हुन्छ ।

आज हामी गर्मीको स’मयमा पानीसँ’गै मिलाएर खानेकुरा र त्यसले तपाईंको स्वास्थ्य’मा पार्ने सक’रात्मक प्रभावका बारेमा केही जानकारी यहाँ उल्लेख गर्दैछौं
दालचिनी

तपाईं आफूले पिउने पानीलाई पहिले उमाल्नु’होस्, त्यसमा पानीको मात्रा अनुसार दालचिनीको धूलो पनि मिलाउनुहोस् (जस्तै १ गिलास पानीमा १ चम्चा दालचिनीको धूलो) । त्यसपछि पा’नीलाई छानेर चिसो भएपछि पिउन सक्नुहुन्छ ।

यस्तो पानीलाई तपाईंले दिनभरी पिउने गर्नुभयो भने तपाईंको पाचन पक्रियामा सुधार आउने छ । साथै मुखमा आउने दूर्गन्धबाट पनि छुट’करा पाउन सकिन्छ । यसका साथै दालचिनीको पानीले तपाईंको रक्तसञ्चार प्रक्रियालाई राम्रो बनाउने छ ।

स्ट्रबेरीको रस

यदि तपाईंले गर्मीका समयमा पा’नीमा स्ट्रबरीको रस मिलाएर पिउनुभयो भने यसले तपाईंको त्वचामा निखार ल्इाउने छ । साथै गर्मीका समयमा घामको किरणबाट छालामा बस्ने जाने दाग–धब्बा’बाट पनि छुट्करा पाइने छ ।

पुदिना

पुदिना आफैंमा एक औष’धि मानिन्छ । तपाईंले पानीमा पुदिना मिलाएर पिउनुभयो भने यसले तपाईंलाई गर्मीको समयमा सितलता प्रदान गर्नुका साथै रक्तस’ञ्चार प्रक्रियामा समेत मद्दत पु¥याउने छ ।

कागती

गर्मीका बेला काग’ती पानी पिउनु सबैका लागि आम कुरा नै हो । यसले शरीरमा स्फूर्ति प्रदान गर्छ । साथै काग’तीमा हुने औषधीय गूणले पनि गर्मीको समयमा राहत प्रदान गर्ने छ ।

मह

महमा ब्याक्टे’रियासँग लड्ने गुण हुन्छ । साथै यसले तपाईंको अनु’हार तथा छालामा रहेका दाग–धब्बा हटाउन पनि मद्दत गर्छ । दैनिक विहान तातोपा’नीसँग मह मिलाएर पिउँदा तपाईंको पेटको बोसो मात्रै घट्दैन कि यसले तपाईंलाई स्फूर्ति पनि प्रदान गर्छ ।

प्रतिकृया दिनुहोस्