विश्वमा अन्य मुलुकमा यस्ता घट’ना भएको भएपनि नेपालमा भने पुरुषलाई यस्ता घ’टना भएको समाचार विरलै आउने गरेका छन् । झापमा कर ‘णीमा परेका एक पुरुषको उप’चार सुरु गरिएको छ । उनी सा’मू’हि’क कर’णीमा परेको बताइएको छ । झापाको कंकाई नगरपालिका ७ निवासी पुरुष माथि यस्तो घ’टना भएको हो ।
घटनामा संल’ग्न भएको अभियोगमा दुई पुरुष नै प्रहरीले प’क्राउ गरेको छ । प्रहरीले घट’नाको अनुसन्धान भइरहेको जनाएको छ । शनिबार झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष सं’गग्न भएर एक पुरुष माथि यस्तो घ’टना गराएका हुन् । उनलाई घा’इते अव’स्थामा अस्पताल लगिएको छ ।
उनको अहिले विर्ता सिटी अस्पतालमा उप’चार जारी छ । उनले आफुलाई भएको घ’टनाको बारेमा बताएका छन् । उनी बोल्न सक्ने भएका छन् । पक्राउ पर्नेमा कन’काई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टु’डु रहेका छन्।
उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला कि’नारमा लगी कर ‘णी गरेको प्रहरीले जनाएको छ। घ’टनामा पर्ने पुरुषको परिचय गो’प्य राखिएको छ । घा’इतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उप’चार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रह’रीले जनाएको छ। – इताजा खबरबाट