लोकदोहोरी क्षेत्रमा डेढ द’शकदेखी सुमधुर आवाज मार्फत राज गरि’रहेका गायक कुलेन्द्र विश्वकर्माको नयाँ गित ‘जुनकिरी’ सार्व’जानिक भएको छ । हजारौँ चर्चित लो’क दोहोरी गितमा स्वर दिएका कुलेन्द्रको यसअघि ‘सालको पात टपरी’ बोलेको गित सर्वाधिक हिट भएपछि कुलेन्द्रले ‘जुनकिरी’ एल्बम बजारमा ल्याएका हुन् । कुलेन्द्र विश्वकर्माको आफ्नै अफि’सियल यूटुब च्यानल मार्फत गितको अडियो र भिडियो सार्वजानिक भएको हो । सार्व’जानिक भएको छोटो समयमै गित सर्वत्र चासो र चर्चा’को रुपमा हेर्न थालिएको छ ।
गायक विश्वक’र्माको जादुमय स्वरमा सजिएको गितमा सुगम सं’गितकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । प्रल्हाद सुवेदीको शव्द संकलन र योगेश काजीको संगित संयो’जनमा गित बजारमा आएको हो । गायक विश्वकर्मा र सर्जक सुवेदीको सहकार्यमा यस अगाडि ‘नजाउ है सानु पँ’धेरीमा’ बोलको गित नेपाली लोकगित साँगितिक क्षेत्रमा अत्याधिक सफल मानिन्छ । विश्वकर्मा र सुवेदीको सह’कार्यमा तयार भएको ‘जुनकिरी’ लाई अहिले नेपाली लोक दोहोरी क्षेत्रमा निकै चासो र चर्चाको रुपमा हेरि’एको छ ।
यो गीतको भि’डियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोमा गायक कुलेन्द्र सँगै नेपाली चलचित्र क्षेत्रकी च’र्चित नायिका निता ढुङगानाको दमदार अभिन’य रहेको छ । म्युजिक भिडियोको निर्देशन मौसम हिमाली ले गरेका हुन् । भिडियोलाई प्रविण भट्टले सम्पा’दन गरेका हुन् । गितको म्युजिक भिडियो हेर्नुहोस्…- ओएस नेपालबाट