दुबईमा रहेका श्रीमानसंग रोमान्टिक कुरा गरि, घर नजिकैको पर’पुरुषसँग भागिन् सविना (भिडियो हे’र्नुहोस)

चितवनको सौ’राहा घर भएका सविन परियार ९ मा पढ्दा सोही स्कूलमा कक्षा ५ मा पढ्ने सविनासंग उनको विशे’ष लगाव थियो । उनी सविना ९ कक्षामा पढ्ने सवि’नप्रति आकर्षीत हुन्थिन् । तर त्यो बालापनको अवस्था थियो । उनीहरु क्याम्पस पनि संगै पढ्न थाले । त्य’तीबेला भने सविनाले सवि’नलाई म सानै देखि मनपराउँछु भनेर सु’नाएपछि सविन निकै खुसी भए । सविना चौधरी हुन् । उनले त्यती भनेपछि उनीहरु फेरी नजिक भए । उनीहरुबीच मा’या बस्यो ।

क्याम्पस पढ्न सवि’नालाई उनका अरु साथीले पनि आँखा लगाएको भएर होला नराम्रो कुरा गर्थे । तर उनले अरु’को कुरा सुनेनन् । विवाह पनि गरे । वि’वाह गरेको १२ वर्ष पछि उनको जिवन फेरीएको छ । उनको श्रीमतीले घरमा साना दुई छोरा छोडेर घर न’जिकैको अर्को पुरुषसंग गएको बताएका छन् । वैदेशिक रोजगारीका लागि उनी दुवईमा थिए । श्रीमती माघ २२ गते घरवाट हिडेको थाहा पा’एपछि उनी दुवईवाट फर्किएका छन् ।

सविन कक्षा १० मा पढ्दा सविन विए पढ्थे । विस्तारै सविना घरमै आउने जाने गर्थिन । आमा बि’रामी भएको बेलामा पनि सविना आएर आमा’लाई स्याहार गरेकी हुन्थिन् । त्यो देखेपछि उनले सविनालाई नै विवाह गर्ने निर्णय गरे । परिवा’रप्रति पनि माया देखाएपछि आमाले पनि सविनालाई निकै माया गरेको बताए । सविना अर्कोसंग जानु भन्दा दुई दिन अघि सम्म पनि निकै राम्रो कुरा गरेको सवि’नको भनाई छ ।

उनले भने, निकै रोमान्टिक कुरा भएको थियो । एक वर्ष अघि पनि उनले मोवा’इलमा एक जना कपाल का ट् ने पुरुषसंग फोनमा कुराकानी भएको थाहा पाएको बताए । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्