सन् २०१४ मा ना’यिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्रावि’धिक संघले हङकङमा आ’योजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उ’पाधि दियो । करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्रा’विधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उ’पाधि दिएको थियो ।
उसो त, करिश्मालाई नेफ्टाले ‘सदा_बहार नायिका’को उपाधि नदिदा पनि दर्शक तथा मिडियाले उनलाई ‘सदाबहार नायिका’ नै भन्दै आएका थिए । यस’पछि, भने उनको नामको अगाडि यो ट्या’ग अझै विशेष तरिकाले प्रयोग गर्न थालिएको हो । उनै, करिश्मालाई केही दिन अगाडि काठमाण्डौमा आ’योजना भएको कार्यक्रममा एक संस्थाले ‘महानायिका’को उपाधि दियो ।
करिश्माले दुबोको माला ल’गाएरै सम्मान ग्रहण गरिन् । यसपछि भने करिश्मा’लाई दिइएको यो उपाधिमाथि प्रश्न चिन्ह पनि उठ्न थालेको छ । के करिश्मालाई उपाधिको आवश्यकता छ ? के करिश्मा मानन्धर आ’फैमा ब्रान्ड होइनन् ? उनी आफूलाई ‘महानायिका वा सदाबहार नायिका’मध्ये के भन्न चाहन्छिन् ? – इताजा खबरबाट
भिडियो सहित