मे’ष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ :
सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । मनोरञ्ज’नको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ ।स्वास्थ सम्बन्धी सामान्य सम’स्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।
बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :
अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफु’ल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्य’क पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपट’कको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।
मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह :
आर्थीक समस्या’बाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थी’क बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खान’पानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो :
अगाडि सारेका व्यक्तीद्वारा सम्पा’दित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कम’जोरीको महसुस हुनेछ ।
सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे :
मान्यजनको स्वास्थमा देखिएको खरा’बिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बि’शेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।
कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो :
हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृ’तीक स्रोत साधनको परिचा’लनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परी’श्रम गर्नु पर्न सक्छ ।
तुलाराशि र,रि, रु, रे, रो, ता, ति, तु, ते :
तपाईको परोपकारी भाबनाको फा’ईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अना’वश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।
बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु :
स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयो’गले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्य’ताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।
धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :
मनोर’ञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु स’गँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि :
सामान्य परिस्थ’ति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्र’भाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामा’न्य ढिलाईको सम्भाबना रहेकोछ ।
कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द :
मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खा’नपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पा’दनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।
मिन राशिदि, दु, थ, झ, ञ, दे, दो, च, चि :
कार्यको बेवास्ताले मान्यज’नलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्ण’यले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाब’ना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।