चितवनका कन्चन तिमल्सिना र अनिशा कुमा’लको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अ’निशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रया’स गरेका थिए ।
विवाह गरेर पुन: घर फ’र्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा स’मेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेस’बुक मै मायाको कुरा भएको स्वि,कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताए’की थिइन । कन्चनले काठमाडौँ लगेर ज,वर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताए’कि थिइन ।
अनिशाको परिवा’रले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएकि थिइन । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्या’ईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बता’इएकि थिइन ।
तर यता कन्चनका परि’वारको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनु’सार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पता’लमा उपचार भइरहेको छ।
तर अहिले पछि’ल्लो समय कन्चनको अवस्था झनै बिग्रीएको छ । उनलाई अहिलेसम्म तीन पटक त भेण्डिलेटरमै राखिसकिएको छ । कन्चनको पछिल्लो अवस्था’लाई लिएर उनलाई उपचार गरि’रहेका डाक्टर प्रदिप पनि निकै नै निरा,श भएका छ्न ।
अब त अहिले उनको अव’स्था निकै नै नाजुक भएको छ । अन्ततः निभ्नै लागेका छन कन्चन । आज भोलि भन्दा-भन्दै अब एकदमै थोरै समय मात्र बाँच्ने सम्भा’वना रहेको छ । उनको अन्तिम अवस्थालाई हेर्न अस्पताल पुगेकी निरु गौतम कन्च’नकि आमा संगै भक्कानिएकी छिन ।
उनको यस्तो छ अवस्था एकपटक हेर्नुहोला ।