श्रीमानले पनि छोडे ८ बर्षे छोरालाई क्यान्सर लाग्यो, रगत किन्ने पैसा पनि नभएपछि (भिडियो सहित)

अभिनेत्री मनिषा कोइरालाले ले’खेकी छिन्, ‘क्यान्सर कति दुखदायी छ, मैले भोगेको कुरा हो । यसको उप’चार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो ।’मनिषा कोइरालालाई पाठेघरको क्यान्सर भएको थियो, जसको स’फल उपचार भयो । क्यान्सर हुनु भनेको जीवन समाप्त हुनु होइन । तर, क्यान्सरसँग जुध्न सक्नुपर्छ । डटेर त्यसको सामा’ना गर्नुपर्छ । मनिषा यस्तै लेख्छिन् ।

क्यान्सर आफैमा भया’वह रोग । हामी भन्छौं, क्यान्सर लागेपछि मृ’त्यु नजिकिन्छ । तर, उदाहरणहरुले भन्छ, क्यान्सरलाई ‘जित्न पनि सकिन्छ । क्यान्सरको सफल उपचारपछि सामान्य जीवन विताइरहेकाहरु हाम्रै समा’जमा कति छन्, कति ।

यद्यपी क्यान्सरको उपचार त्यसबेला सं’भव हुन्छ, जब यसको यथासिघ्र उपचार खोजिन्छ । क्यान्सरको लक्षण देखापर्नसाथ उप’चार गरेमा, पुन सामान्य जीवनमा फर्कन सकिन्छ । तर, उपचारका लागि हामीले समुचित पहल गरि’रहेका छौनौं । नतिजा, बर्षेनी १५ हजारले नेपालमा क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन् । बार्षिक ४० हजार त नयाँ क्यान्सरका रोगी थपिने त’थ्यांक छ ।

तर, क्यान्सर लाग्दैमा मृ’त्यु हुन्छ भन्ने छैन । यदि समयमै उपचार गरियो भने, त्यसको जोखिमबाट बच्न सकिन्छ । अझ क्यान्सरको लक्षण थाहा पाउन’साथ उपचार गरियो भने, तुलनात्मक रुपमा खर्च पनि लाग्दैन । क्यान्सरसँग हामी किन भयाभित छौ भने, एक त यसको उपचार जटिल छ । कहिले काहिं अ’संभव पनि । साथै खर्चिलो पनि ।

क्यान्सरको लक्षण देखाप’र्नसाथ उपचार खोज्नुपर्छ । सही समयमा, सही ढंगले उपचार भएमा क्यान्सरमुक्त भइन्छ । नेपालमा पनि क्यान्सरको उप’चार हुने गरेको छ । भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा आधा द’र्जन बढी अस्पतालमा क्यान्सरको उ’पचार गरिन्छ । वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति वाल अस्पताल, भक्तपुर क्यान्सर, धरानको वीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेजमा क्यान्सरको उ’पचार हुन्छ ।

यसै क्रममा काठमाडौंको कालोपु’लको एउटा सानो कोठामा आमा उमा मौरे र उनको ८ बर्षको छोरा कुशल मौरे बस्दै आएका थिए । केहि महिना’देखि आफ्नो एक मात्र साहारा छोरा कुशललाई व्लड क्यान्सर भएपछि उमा आँशुमा डुबेकी छिन् । गरिबीका कारण छोरालाई औषधी खुवाउन र व्लड चढाउन पनि पैसा नभएपछि उमाले हा’मीलाई रुदै फोन गरिन् ।

कुशलको को’ठामा पुग्दा अवस्था दयनिय थियो । स्वस्थ हुँदा २ कक्षामा पढ्ने कुशललाई उनको बु’वाले छोडेर अर्कै आमा लिएर बसेका छन् । छोराको उपचारका लागि श्रीमानले वास्तै नगरेपछि उमालाई कसैको आश भएन । हामीसँग कुरा गर्दा उमा र कुशल डाँको छोडेर रोए । हामीले कुशलको उप’चारका लागि सानो सहयोग गर्यौं । सबैले सके आर्थिक सहयोग गरेर नसके शेयर गरेर यो बाबुलाई बचाउन सह’योग गर्नुहोला । – इताजा खबरबाट
भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्