नाटकै हो नैटंकीनै हो’मा बन्यो पहिलो हास्य ब्याङ्ग भिडियो – हे’र्नुहोस्

नेपाली कमेडि भिडियोको नि’र्माण हिजोआज निक्कै बडेको पाईन्छ । दर्सकहरुलाई मनोरन्जन दिनका लागी यस्ता प्र’कारका भिडियोहरुको निर्माण बढेको हो । सोहि अनुरुप मनिष पिक्चर नामकयुट्युव च्यानल माफ’र्त नाटकै हो नैटंकीनै हो, हास्यब्याङ् भिडियो सा’वजनि भएको छ । भिडियोमा प्रदेश सांसदहरुलाई चेटिलो ब्या’ङ्ग गरीएको छ । यसका निर्देशक ईस्वर दुलाल हुन् ।

भिडियोमा भ’वानी दुलाल र रक्षा कोईरालाको अभिनय रहेको छ । भिडियोमा बि’बेक परियारकले प्रकाश, एलीश धितालले स्पोर्ट ब्वाई, स्मृती राईले शृङ्गार, मुहा क्रिएटिभ स्टुडियोले संम्पा’दन गरेका हुन् । भिडियोलाई करण धितालले छायं’कन गरेका हुन भने ईस्वर दुलाको निर्देशन रहेको छ । बिहानीको समयमा एक युवती प्रदेश सांसदकोमा पुग्छिन् र सांसद र युबतीको चर्का’चर्कीनै पर्छ । – इताजा खबरबाट
यो बिषयमा जान्न’का लागी पुरा भिडियो हेर्नहोस्:

यो पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पछि विकसित भएको राजनीतिक घट’नाक्रमको विरोध गर्दै कम्युनिष्ट एकतालाई का’यम राख्न एकता अभियान संचालन गरेका नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले ६ सय ६७ सदस्यीय केन्द्री’य सदस्य समिति सार्वजनिक गरेका छन् । नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समि’तिलाई अन्तिम रूप दिँदै परिपत्र जारी गरेको छ ।

गौतम सं’योजक रहेको एकता राष्ट्रिय अभियानको सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा छन् । पदाधिकारीबाहेक सदस्यहरूको नामावली वर्णा’नुक्रमअनुसार राखेर अभियानका सचिव बाबुरा’म थापाले परिपत्र जारी गरेका .हुन् । परिपत्रमा पार्टी एकता राष्ट्रिय अभियानको दैनिक कार्य सञ्चालन र कतिपय तत्काल गर्नु पर्ने निर्णय गर्नका लागि संयोजक, सहसंयो’जक र सचिव रहके केन्द्रीय सचिवा’लय गठन गरेको उल्लेख छ ।

पार्टी एकता राष्ट्रिय अभियानलाई करिब १० लाख पार्टी सदस्य बनाउने उद्देश्य रहेको बताइएको छ । अभियानलाई जनस्तरसम्म पु¥याउन एवम् एकताका पक्षधरहरुलाई गोलबन्द गर्न र एकताका लागि दबाव सृजना गर्न देशव्यापी रुपमा तथा प्रवासमा समेत एकता अभियान सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्