पुण्य गौतमलाई विनयजंगले फोन गरेर सपनालाई सि’ध्याई दिने भनेपछि, मिडियामा गरिदिए सार्वजनिक (भिडियो हे’र्नुहोस)

युट्युवमा सबैभन्दा धेरै अन्त’रवार्ता चलेको पुण्य गौतमले विनयजंगले आफु’लाई फोन गरेर सपनालाई सि’ध्या’ई’दि’ने कुरा गरेपछि उनले मिडिया सामू उक्त कुराको खुला’सा गरेका छन् । कुनै कुरासंग पनि नडराउने पुण्य गौतम यस पटक भने विनयजंगले आफुसंगको कुरा’कानीमा सपनालाई दिएको ध’म्कीका कारण डराएको बताएका छन् । पुण्यले आफुलाई कर्मको बाबु मानेकी छोरीलाई कसरी विनय जीले मार्ने ध’म्की दिन सक्नु हुन्छ भन्दै मिडिया’बाट नै प्रश्न गरेका छन् ।

पुण्य गौतमले विनयजंग र सपनाको विषयलाई स’म्बन्धित निकायले समयमै ध्यान दिएन भने कि दुवै पक्ष सि’धि’न्छ कि त एक पक्ष सि’धि’न्छ भनेका छन् । उनले यस्तो कुनै पनि अ’प्रिय घ’टना नघटोस् भन्नेकालागी सम्बन्धित निकायलाई ध्यान दिन आग्रह पनि गरेका छन् । विनयजंगले जब सपनाको अ’श्लिल तस्वी:रहरु र भिडियो आफुसंग सुरक्षित छ भनेपछि पुण्ड गौतमको रिसले आ’गो भएका छन् । उनले आफुलाई एउटा कर्मको बाबु मानेकी छोरीको बारेमा विनयजंगले किन यस्तो कुरा सा’र्वजनिक रुपमा गरेको भन्दै विनयजंग प्रति आ’क्रो’श पोखेका छन् ।

उनले सपना सानै भएको हुनाले र आफुले पनि छोरी मानेको हुनाले विनयजंगले सपनाको खुट्टा ढोगर माफि माग्दै सबै कुरा सल्या’उनुको साटो उल्टै सपनाको बारेमा अनावश्यक कुरा गरेको भनेर गौतमले विनयजंगकोलागी का’र’वा’ही’को माग समेत गरेका छ्न । त्यसैगरी उनले सपनालाई लुकेर खेल न’खेल्न पनि भनेका छन् । आफ्ना कुरा आफै राख्नुको साटो आमाबुुवाको, मिडियोको र अन्त आफन्तको माध्य’मबाट नराखेर आफैले नै प्रष्ट कुरा राख्दै फेस टु फेस फाईट गर्न सुझाव दिएका छन् । – इ ताजा खबर बाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्