बिनोद र अनिताले यसरी मनाए भ्या’लेन्टाइन डे, छोरीले रुहाइन् (हे’र्नुहोस् भिडियो सहित)

अनिता खडका र विनोद खडका यो जो’डीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जो’डीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मि’यताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वा’स्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मो’टाएकी छिन । अहिले उनको तौल बढेर ५५ कि’लो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रि’रहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो माने’माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुका’उनै सकेका थिएनन् ।

आज प्रणय दिवस अनिता र बिनोदले केक काटे’र मनाए ।त्यसैबिच छोरिले आफ्नो ममि ठिक भएको हेर्न चाहेको र ममि सगै बस्न सुत्न मनलागेको बता’एपछि माहोल अलिक भा’वुक बनेको थियो ।
थप हेर्नुस् भिडियो सामाग्रि ;

प्रतिकृया दिनुहोस्