अन्जु पन्त भन्छिन: “थिरले मलाई चोखो प्रेम दिएका छन् खुशी छु”(भिडियो सहित)

नेपाली सुगम संगीतका चर्चित गायिका अञ्जु पन्त विवाहको तया’रीमा छिन्। उनले चाँडै नै थीर कोइरालासँग विवा’ह गर्ने तयारी गरिरहेकी छन्। आउँदो महि’नामा विवाह बन्धनमा फेरी बाधिने खबर बाहिरीए संगै अञ्जुले अहिले सम्म यस बारे खुलेर मिडियामा बोलेकी थीइनन । आज एक सार्व’जनिक कार्यक्रम मा बोल्दै गर्दा अन्जु पन्त ले विवाह गर्ने खबर सहि भएको भन्दै श्रीमान को ता’रिफ समेत गरेकी छिन् ।

सुरुमा विवाह बारे नबोल्ने भनेकी अन्जु पन्तले अन्त्य मा हुने’वाला श्रीमान को ता’रिफ गर्दै एउटा मिठो रोमान्टिक गित समेत गाएर आफ्नो खुशी व्यक्त गरेकी छिन् । केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोश’नमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन्। अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न दबाब दिएको अन्‍जु’ले दिने प्राय: हरेक अन्त’र्वार्तामा पनि भन्‍दै आएकी थिइन्।

यता, विवा’हबारे अहिले भने परिवारको निर्णयलाई नै कुरेको कोइरालाको भनाइ छ।अञ्जुलाई थीरले टेलिभिजन अन्त’वार्ताको क्रममा भेटेका थिए। २०१३ काे अन्त्यतिर पहिलोपल्ट भेट भएपनि सम्पर्क नियमित नभएको उनले बताए। ‘अञ्जु जीसँग राम्रोसँग कुराकानी चिनजान भएको मात्र ३ वर्षज’ति भयो।’ थीरले भने, ‘हामी समान धार्मिक आ’स्था राख्छौँ, त्यसैले विचार मिल्थ्यो।

हामीले धेरै’पल्ट सँगै काम गर्ने मौका पनि पाएका छौँ। त्यसरी नै नजिक पनि भएका हौँ।’गायिका पन्तको फाउनडेशनमा पनि थीरले काम गरेका छन्। साथी हुँदै उनीहरु जी’वनसाथी बन्‍ने योजनामा रहेका छन्। नयाँ जीवन सुरु गर्ने निर्णय लिनुभन्दा अगाडि सबै कुराकानी भएको र आफूलाई अञ्जुको प’छिल्लो जीवनको घटनाले खासै फरक न’पार्ने थीरले बताएका छन्। थीरले पारितोषिका आफ्नो साथी जस्तै भएको बता’एका छन्।- ओएस नेपालबाट
भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्