श्वेतासंग वि’वादपछि’ लाखौँ खर्च गरेर सुष्मा दिइन् कल्बमा पार्टी(हे’र्नुहोस् भिडियो)

नायिका सुष्मा कार्कीको आज जन्म’दिन परेको छ। १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्ला’मा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। मोड’लिङ्ग हुँदै चलचित्रमा लागेकी उनले दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्। चलचित्र क्षेत्रमा भने उनलाई नि’र्देशक सुदर्शन थापाले चल’चित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चि’निने गरिन्छ।

यस का’रण उनी बेलाबेला विभिन्न कार’णले वि’वादमा आइरहन्छिन्। हालसालै मात्र उनले आफू माथि काठमाडौंको लन्ड’न पबमा नायिका स्वेता खड्काकी बहिनी पत्रकार उत्सव रसाइलीले आफूमाथि कु’टपिट तथा गाली’गलौज गरेको भन्दै प्रहरीमा उ’जुरी दिएकी थिईन। यद्यपी उनीहरुले सुष्मासंग माफी माग्दै वि’वाद टुंग्याएका थिए। आज उनै सुष्माले जन्मदिन धुमधामले मनाएकी छिन। उनले दर्वार्माग एक कल्बमा सेलि’बेसन गरेकी छिन, उनले आफ्नो साथीहरुलाई र केहि मिडियाकर्मीहरुलाई पनि बो’लाएकी थिइन्। – ओएस नेपालबाट
हेरौ भिडियो :

यो पनि पढ्नुहोस्
मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गा’दान
झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाज’सेवीले जग्गादान गर्नुभएको छ । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिनुभएको प्रदेशसभा सदस्य एकराज कार्कीले जान’कारी दिनुभयो । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन नि’र्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताउनुभयो ।

हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदर’साको भवन निर्मा’णका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताउनुभयो । सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसो’बास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको प’हुँचमा पुर्याउन मदरसा स्था’पना गरिएको वडाध्यक्ष भोज’राज सिटौलाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्