‘भ्यालेन्टाइन–डे’को अवसर पारेर लो’कप्रिय गायक अपाथ माप्छनले ‘जुन त्यो जुन’ गीतको म्युजिक भिडियो सा’र्वजनिक गरेका छन् । अपाथ माप्छन र गायिका एलिना चौहानको स्वर रहेको गीतमा वैँशालु उमेरमा प्रेम रो’मान्समा मस्त हुने र जानेर नजानेर गहिरो प्रेममा पर्ने युवा युवतीको कथालाई देखा’उन खोजिएको छ ।
भिडियोमा नायक तथा मोडल नि’राजन प्रधान र चर्चित मोडल एलिसा राईको अ’भिनय देख्न सकिन्छ । निराजन र एलिसाले आफ्नो प्रेमलाई सफल पार्नका लागि एक भएर अघि बढेका दृश्यलाई क’लात्मक शैशीमा निर्देशक सोनम पाख्रिनले देखाउन स’फल भएका छन् ।
कमल राईको शब्द तथा सं’गीत रहेको गीतमा एरेन्ज पनि कमलको नै रहेको छ । बुद्ध थापाको छायां’कन रहेको गीतमा सुशील न्यौपानेको सम्पा’दन रहेको छ । रिदम स्क्रिन क्रियशनको च्यानलबाट सार्वजनिक गरिएको भिडियोले राम्रो प्रति’क्रिया पाइरहेको नि’र्माण यूनिटले जनाएको छ । न्यूज24 बाट