महान श्रीमान् बिनोदको गीत आँउदै, अनिताको हात खुट्टा चल्न थालेपछि (हे’र्नुहोस् भिडियो)

हामीले सुरुमै मिडियामा उ’ठाएको बिषय थियो गुल्मी पि’पलधाराका बिनोद खड्का र अनिता खड्काको | सुरुमा जे थियो अहिले त्यो भन्दा धेरै नै निको भैसेको छ अनितालाइ तर बेलाबेलामा वि’भिन्न समस्याले सताइर’हेको हुन्छ | आज पनि हामि उनी श्रीमती अनिता खड्काको अवस्था’को बारेमा बुझ्न गएका थियौ।

हामीले त्यहाँ बु’झ्दा यस्तो पाएका छौ । महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बिरामी श्रीमतीको जन्मदिन हस्पिटलमै मनाइ’दिएका छन ।भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बा’हिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुट’पिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइ’रहेका छन् । यद्यपि बाहिर आएका घट’ना एकाध मात्रै हुन् ।

दोब्बर, तेब्बर घट’ना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुर’कोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहर’णीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको म’हत्व र कर्तव्य दुवै कुरा प्रमा’णित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अ’नुसार निर्दे’शित छन् । उनलाई देख्ने जो को’हीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो | हेर्नुहोस – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्